सरकारी अस्पतालमा सरकारले सेवा, सुविधा र प्रविधिको विकास गर्दैछ : स्वास्थ्य मन्त्री यादव

भक्तपुर – उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारले सञ्चालन गरेको देशभरका अस्पतालहरुमा सेवा, सुविधा र प्रविधिको विकास गर्नुपर्नेमा सरकारले ध्यान दिइरहेको बताउनु भएको छ ।  स्वास्थ्य मन्त्रालयले भक्तपुरको बोडेमा आयोजना गरेको दुईदिने राष्ट्रिय वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उहाँले गुणस्तर...

सम्बन्धित सामग्री

राससको प्रदेशस्तरीय क्षमता विकास कार्यक्रम सुरु

देउखुरी , २४ मङ्सिर । राष्ट्रिय समाचार समिति (रासस) को आयोजनामा आजदेखि दाङको भालुबाङमा दुई दिने लुम्बिनी प्रदेशस्तरीय सञ्चारकर्मीको क्षमता विकास कार्यक्रम सुरु भएको छ । लुम्बिनी प्रदेशको गृह मन्त्रालयको सहयोगमा उक्त कार्यक्रम सुरु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले रासस प्रदेश कार्यालय स्थापना गर्न प्रदेश सरकार सधैँ सकारात्मक […]

बिरामीको गुनासो सुन्न अस्पतालमा स्वास्थ्य मन्त्री

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाले जिल्ला अस्पताल स्याङ्जाका बिरामीको गुनासो सुन्नु भएको छ ।

वाग्मती प्रदेशको बजेट बिहीबार पारित गर्ने सरकारको तयारी

हेटौंडाः वाग्मती प्रदेश सरकारले ल्याएको वार्षिक बजेटको मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिने क्रम जारी छ। बुधबार ६ जना मन्त्रीले जवाफ दिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, श्रम, रोजगार…

‘प्रदेश सरकारले सुर्तीजन्य ऐन कार्यान्वयन गर्न कुनै कसर बाँकी राख्दैन’

३ असार, पोखरा। गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्यवन गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी छिन्। स्वास्थ्य पत्रकार मञ्चले शनिबार पोखरामा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले जनस्वास्थ्यको विषय भएकाले सुर्तीजन्य […]

अस्पतालमा मन्त्रीको छड्के निरीक्षण : बिरामी ४५०, डाक्टर जम्मा एक जना

सोमबार दिउँसो गुल्मी अस्पतालमा एक्कासी लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजित थारु छड्के जाँचका लागि आइपुगेपछि अस्पतालका चिकित्सकदेखि विकास समितिका पदाधिकारीहरु अक्क न बक्क परे ।मन्त्री चौधरीले अस्पताल निरीक्षणपछि ‘ब्रिफिङ’ सुने । दैनिक बिरामीको संख्या साढे दुई सयको हाराहारीमा हुने गरे पनि सोमबार ४५० जना बिरामी आएका थिए । ७ जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा जम्मा एक जना चिकित्सकमात्र कार्यरत थिए ।तर पनि मन्त्री थारुले जनशक्तिको चरम अभावका बाबजुद अन्य जिल्ला अस्पतालक

मन्त्री हेरफेर किन रोक्यो एकीकृत समाजवादीले?

काठमाडौं : नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्री हेरफेर गर्ने निर्णय रोकेको छ। आइतवार एकीकृत समाजवादीले अहिलेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। निर्णयलगत्तै स्वास्थ्य मन्त्री विरोध खतिवडा र पर्यटनमन्त्री प्रेम आले पार्टी कार्यालय पुगेका थिए। साँझ सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफूलाई पार्टीको निर्णय थाहै नभएको…

जापानद्वारा ताइवानलाई ११ लाख ३० हजार खोप प्रदान

जापानले ताइवानलाई कोरोनाभाइरस विरुद्धको ११ लाख ३० हजार खोप प्रदान गरेको छ । जापानले ताइवानलाई अस्ट्राजेनिका खोप प्रदान गरेको अधिकारीहरुले जानकारी दिएका छन् । बेलायत र स्वीडेनको बायोटेक कम्पनी अष्ट्राजेनिकाले विकास गरेको खोप उत्पादन गर्ने अनुमति पाएर जापानले उत्पादन गरेको हो । ताइवानका स्वास्थ्य मन्त्री चेन सिह चुङले खोपका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खोप उपलब्ध गराइ दिएकोमा जापानलाई धन्यवाद दिए । जापानले उपलब्ध गराएको खोपका कारण ताइवानमा कोरोनाभाइरसको महामारी न्युनीकरणका लागि

क्यानडा सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री पठाउँदै

क्यानडा सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । कोभिड–१९ को संक्रमणका कारण उपकरण अभावमा बिरामीले ज्यान गुमाउनु परेको अवस्थामा क्यानडा सरकारले सहयोग गर्न लागेको हो । जुन २४ मा अन्तर्राष्ट्रिय विकास मन्त्री करिना गोल्ड र स्वास्थ्य मन्त्री प्याट्टी हजदूले नेपालमा आवश्यक स्वास्थ्य सामग्री पठाउने घोषणा गरेको क्यानडामा माउन्ट एभरेष्ट टेलिभिजन संचालन गरिरहेका टोस्टराज (बसन्त) कार्कीले जानकारी दिए । क्यानडा सरकारले पठाएका २७ थान भेन्टिलेटर र १६००० थान पीपीई लगायतका

स्वास्थ्य मन्त्री र प्रदेशका मन्त्रीहरूबीच सामुहिक भेट

काठमाडाैं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव र सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीबीच सामूहिक भेट भएको छ ।   शनिबार प्रदेशका मन्त्रीहरूले स्वास्थ्यमन्त्रीसँग भेट गर्ने योजना बनाएका थिए ।साेही याेजना अनुरूपकाे भेटमा मन्त्रीहरूबीच ...