काठमाडौं : नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्री हेरफेर गर्ने निर्णय रोकेको छ। आइतवार एकीकृत समाजवादीले अहिलेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो।
निर्णयलगत्तै स्वास्थ्य मन्त्री विरोध खतिवडा र पर्यटनमन्त्री प्रेम आले पार्टी कार्यालय पुगेका थिए। साँझ सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफूलाई पार्टीको निर्णय थाहै नभएको…