राससको प्रदेशस्तरीय क्षमता विकास कार्यक्रम सुरु

देउखुरी , २४ मङ्सिर । राष्ट्रिय समाचार समिति (रासस) को आयोजनामा आजदेखि दाङको भालुबाङमा दुई दिने लुम्बिनी प्रदेशस्तरीय सञ्चारकर्मीको क्षमता विकास कार्यक्रम सुरु भएको छ । लुम्बिनी प्रदेशको गृह मन्त्रालयको सहयोगमा उक्त कार्यक्रम सुरु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले रासस प्रदेश कार्यालय स्थापना गर्न प्रदेश सरकार सधैँ सकारात्मक […]

सम्बन्धित सामग्री

आइसिसी लेभल जेरो क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने मेयर बालेनको घोषणा

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले महानगरभित्र आइसिसी लेभल जेरो क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्न लागेको बताएका छन्।...

स्वदेशी सिमेन्ट प्रवद्र्धन गर्न सडक ढलान गर्ने प्रवृत्ति अवलम्वन गरिने

स्वदेशी सिमेन्ट प्रवद्र्धन गर्न सडक ढलान गर्ने प्रवृत्ति अवलम्वन गरिने भएको छ। त्यस्तै उद्यमशिलना विकास कार्यक्रम सुरु गरिने निर्यात प्रवद्र्धन गरिने नेपालगञ्ज र भैरहवा, रसुवा विरगंज र विराटनगरमा एकिकृत जाँच चौकी पूर्ण गरी संचालनमा ल्याइने भएको छ।...

आलुमा आत्मनिर्भर बनाउन बिऊ उत्पादन शुरु

पर्वतमा आलुको मुल बिऊ विकास कार्यक्रम सुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिकाले आलु खेतीमा आत्मनिर्भर बनाउने उद्धेश्यले आलुको मुल बिऊ उत्पादन गर्न थालिएको हो । जलजला गाउँपालिका वडा नं. ६ शालिजाको बराह, चिहानकाटे, लाम्पाटा र रात्माटामा आलुको बिऊ उत्पादनका लागि शनिबारदेखि रोप्न थालिएको छ । यस वर्ष ९ रोपनी क्षेत्रफलमा ५३ हजार २०० वटा […]

कहिले सम्पन्न होला एकीकृत बस्ती निर्माण ?

सुर्खेत – कर्णाली प्रदेशका १० वटै जिल्लाका जोखिमयुक्त बस्तीबाट स्थानीयवासीलाई जोगाउनका लागि तीन वर्षअघि ‘एकीकृत बस्ती विकास कार्यक्रम’ सुरु गरिए पनि प्रभावकारी बन्न सकेको छैन। सरकारले ‘प्रदेश विशेष कार्यक्रम’ का रूपमा लिएको एकीकृत बस्ती विकासको योजना कार्यान्वयन भने निकै फितलो रहेको आरोप लाग्दै आएको छ। यसै कार्यक्रमका लागि सरकारले हरेक वर्ष करोडौँ बजेट विनियोजन गर्दै […]

शैक्षिक उन्नयन गर्न स्वयंसेवक विकास कार्यक्रम

मुग्लिन – इच्छाकामना गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि स्वयंसेवक विकास कार्यक्रम सुरुआत भएको छ । राष्ट्रिय युवा परिषद्संगको सहकार्यमा गाउँपालिकामा स्वयंसेवक विकास कार्यक्रम सुरु गरिएको हो । सार्वजनिक शिक्षा सवलीकरणमा युवा परिचालन गर्ने ध्येयले थालनि गरिएको सो कार्यक्रमको शनिबार इच्छाकामना–४ कुरिनटारस्थित सर्वशान्ति माध्यमिक विद्यालयमा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शुभारम्भ गरे । उनले स्वयंसेवक विकास कार्यक्रमले […]

शैक्षिक उन्नयन गर्न स्वयंसेवक विकास कार्यक्रम

इच्छाकामना गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि स्वयंसेवक विकास कार्यक्रम सुरुआत भएको छ । राष्ट्रिय युवा परिषद्संगको सहकार्यमा गाउँपालिकामा स्वयंसेवक विकास कार्यक्रम सुरु गरिएको हो । सार्वजनिक शिक्षा सवलीकरणमा युवा परिचालन गर्ने ध्येयले थालनी गरिएको सो  कार्यक्रमको शनिबार इच्छाकामना–४ कुरिनटारस्थित सर्वशान्ति माध्यमिक विद्यालयमा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शुभारम्भ गरे । उनले स्वयंसेवक विकास कार्यक्रमले स्थानीय युवाहरूलाई आफ्नो गाउँको विद्यालयको शैक्षिक सुधारका लागि

नविल सामाजिक उद्यमशीलता विकास कार्यक्रम सुरु

नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नविल स्कुल अफ सोसल आन्टरप्रेनरसिप (एसएसई) कार्यक्रम सुरु गरेको छ। बैंकले शुक्रबार त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता...

ओखलढुंगामा एकीकृत बस्ती विकास गरिने

काठमाडौँ : ओखलढुङ्गाका ११ स्थानमा नमूना एकीकृत बस्ती विकास कार्यक्रम सुरु हुने भएको छ । अव्यवस्थित तथा छरिएर रहेका बस्तीलाई एकीकृत बस्तीका रूपमा विकास गर्न प्रदेश सरकारले ‘एकीकृत बस्ती विकास कार्यक्रम’ ल्याएको हो । यसका लागि प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यविधि समेत पारित गरेको छ । प्रदेश सरकारले आगा…

प्रदेश–१ मा कृषि विकास कार्यक्रम सुरु

विराटनगर-प्रदेश–१ मा कृषि व्यापारमा नवीनता प्रवद्र्धन गर्न र सेवालाई प्रभावकारी रूपमा अघि बढाउन नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) को दोस्रो चरण सुरु भएको छ ।प्रदेश–१ को भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय तथा स्विस एजेन्सी फर डेभलेपमेन्ट एण्ड कोपरेसन (एसडीसी) को संयुक्त व्यवस्थापनमा सो कार्यक्रम सुरु भएको हो । सहज कार्यक्रमले कृषि सेवा, गैरकृषि […]

महिला उद्यमी महासघंको “मेरो सहयोग उद्यमशिलता विकास” कार्यक्रम सुरु

महिला उद्यमी महासघंले “मेरो सहयोग उद्यमशिलता विकास” भन्ने नाराका साथ महिला उद्यमशिलता कोष सुरु गरेको छ।