काठमाडौं : नेकपा एकीकृत समाजवादीपछि नेकपा माओवादी केन्द्रमा पनि सरकारमा सहभागी मन्त्री फेर्ने चर्चा सुरु भएको छ। सरकारमा सहभागी मन्त्री फेरबदल गर्ने गृहकार्य माओवादी केन्द्रमा पनि सुरु भएको हो। एकीकृत समाजवादीले जेठ २२ गते आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी स्वास्थ्य मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, पर्यटन मन्त्री…