सोमबार दिउँसो गुल्मी अस्पतालमा एक्कासी लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजित थारु छड्के जाँचका लागि आइपुगेपछि अस्पतालका चिकित्सकदेखि विकास समितिका पदाधिकारीहरु अक्क न बक्क परे ।मन्त्री चौधरीले अस्पताल निरीक्षणपछि ‘ब्रिफिङ’ सुने । दैनिक बिरामीको संख्या साढे दुई सयको हाराहारीमा हुने गरे पनि सोमबार ४५० जना बिरामी आएका थिए । ७ जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा जम्मा एक जना चिकित्सकमात्र कार्यरत थिए ।तर पनि मन्त्री थारुले जनशक्तिको चरम अभावका बाबजुद अन्य जिल्ला अस्पतालक