गुल्मी पुगेर राेइन् रामकुमारी

गुल्मी : शहरी विकास मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री विगतलाई स्मरण गर्दै भक्कानिएकी छन्।एकीकृत समाजवादी पार्टी गुल्मीको शुक्रवार  पार्टी कार्यालय उद्घाटन गर्दै पहिले एमालेमा रहँदा मदनआश्रित एमाले पार्टी कार्यालय गुल्मीको भवन निर्माणमा आफूले बाँस बोकेको र गिटी कुटेको स्मरण गर्दै उनी भक्कानिएकी हुन्।गुल्मीमै आफूले मेहनत गरेर बनाएको पार्टी कार्यालय छाडेर भाडाको पार्टी कार्यालय उद्घाटन गर्नुपर्दा मनमा दुःख लागेको र आफू भक्कानिनु परेको उनले बताइन्।एमाले पार्टी कार्या

सम्बन्धित सामग्री

कार्यसम्पादनमा गुल्मी सर्वोत्कृष्ट

गुल्मी– जिल्ला प्रशासन गुल्मी देशभरमै सर्वोत्कृष्ट कार्यालय बनेको छ । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौताबमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा गुल्मी प्रथम भएको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय गुल्मीले बुधबार पत्रकार सम्मेलन गरेर आफूहरू कार्यसम्पादन मापकका सूचकबाट देशभरमै पहिलो बनेको जनाएको छ […]

गुल्मी प्रशासन देशभरमै सर्वोत्कृष्ट

१७ असोज, गुल्मी । गुल्मी जिल्ला प्रशासन कार्यालय गृह मन्त्रालय अन्तर्गतका कार्यालयमा देशकै उत्कृष्ट बनेको छ । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा गुल्मी प्रथम भएको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । प्रशासन कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर आफूहरु कार्यसम्पादन मापकका सूचकबाट […]

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी देशभरमै पहिलाे

गुल्मी – जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादन मूल्याङ्कनमा देशभरमै पहिलो बनेको छ । गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच गएकाे आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन सम्झौता (सीपीएएस) मूल्याङ्कनको आधारमा ७७ जिल्लामध्ये गुल्मी उत्कृष्ट जिल्ला बनेको हो । गएकाे आर्थिक वर्षमा ९६ दशमलव ४४ अङ्क प्राप्त गरी अति उत्कृष्टसहित गुल्मीले प्रथम स्थान हासिल गरेकाे प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयाे । गृह मन्त्रालयले दिएको छ वटा सूचक मापनभित्र रहेका ७७ वटा उपसूचकलाई पूरा गरी गुल्मी देशभरका जिल्ला प्रशासन का...

गुल्मी महोत्सव कात्तिक १५ बाट

गुल्मी– कार्तिक १५ देखि २५ सम्म तम्घास गुल्मी महोत्सव हुने भएको छ । गुल्मीको समग्र पहिचानका लागि उपल्लो तम्घासमा महोत्सव गर्न लागिएको हो । रेसुंगा नगरपालिका वडा नम्बर ९ तम्घास स्थान मन्दिर नजिकै गुल्मी उद्योग संघले महोत्सवको आयोजना गर्न लागेको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । दसैं र तिहारबीचमा बिदामा गुल्मी आउनेहरूको लागि […]

विशेषज्ञ डाक्टरबिहीन गुल्मी अस्पताल

गुल्मी । गुल्मी अस्पताल विशेषज्ञ डाक्टरबिहीन बनेको छ । यही भदौ १३ गते अस्पतालका मेसु डाक्टर राजेन्द्र जिसी सरुवा भई पाल्पा गएपछि गुल्मी अस्पताल विशेषज्ञ डाक्टर बिहीन बनेको हो । गुल्मी अस्पतालमा १० जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । तर विगत लामो समयदेखि एक जना मात्रै विशेषज्ञ डाक्टर कार्यरत थिए । झण्डै सात महिनाअघि डाक्टर […] The post विशेषज्ञ डाक्टरबिहीन गुल्मी अस्पताल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुल्मी अस्पतालको सेवा ठप्प

गुल्मी । गुल्मी अस्पतालको लाहापरवाहीले एकजना बिरामीको ज्यान गएको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छोरी सात बर्षिय प्रशंसा मरासिनीको मंगलबार बिहान ७ः४५ बजे मृत्युु भएको हो । प्रशंसाका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई सोमबार बिहान ११ बजे गुल्मी अस्पताल ल्याइएको हो । सामान्य पेट दुखेर अस्पताल ल्याएको […] The post गुल्मी अस्पतालको सेवा ठप्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुल्मी यातायात प्रालिको अध्यक्षमा श्रेष्ठ

१५ फागुन, गुल्मी । गुल्मी यातायात प्रालिको अध्यक्षमा रुपकलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन । गुल्मी यातायात ब्यवसायी समिति रुपान्तर भएर बनेको गुल्मी यातायात प्रालिको बार्षिक साधारण सभा तथा अधिवेशनले ९ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । प्रालिको सञ्चालक समिति सदस्यमा रुपकलाल श्रेष्ठ, ज्ञानहरि सापकोटा, कमल श्रेष्ठ, नारायण ज्ञवाली, उत्तम कुवर, महेश्वकुमार राज […]

पहिरोले पाल्पा-गुल्मी सडक अवरुद्ध

अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पा–गुल्मी सडक बिहीबार बिहानदेखि अवरुद्ध भएको छ।  पाल्पा-गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका-२ जोर्तेमा ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  जोर्ते बजार माथि सडक चौडा...

चौथो गुल्मी महोत्सव सुरु

२५ चैत, गुल्मी । गुल्मीको चिदीचौर खेल मैदानमा शुक्रबारदेखि चौथो गुल्मी महोत्सव सुरु भएको छ । ‘गुल्मीको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ महोत्वस सुरु भएको हो । ४ वैशाखसम्म चल्ने महोत्सवको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गरेका छन् । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, तरकारी, च्याउ […]

तम्घासमा चैत २५ देखि गुल्मी महोत्सवको हुने

२५ फागुन, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा आगामी चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सवको हुने भएको छ । गुल्मी उद्योग बाणिज्य संघले ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवम् औद्योगिक मेलाको आयोजना गरेको हो । […]