विशेषज्ञ डाक्टरबिहीन गुल्मी अस्पताल

गुल्मी । गुल्मी अस्पताल विशेषज्ञ डाक्टरबिहीन बनेको छ । यही भदौ १३ गते अस्पतालका मेसु डाक्टर राजेन्द्र जिसी सरुवा भई पाल्पा गएपछि गुल्मी अस्पताल विशेषज्ञ डाक्टर बिहीन बनेको हो । गुल्मी अस्पतालमा १० जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । तर विगत लामो समयदेखि एक जना मात्रै विशेषज्ञ डाक्टर कार्यरत थिए । झण्डै सात महिनाअघि डाक्टर […] The post विशेषज्ञ डाक्टरबिहीन गुल्मी अस्पताल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा तेस्रो बन्यो गुल्मी अस्पताल

गुल्मी अस्पताल न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । स्वास्थ्य निर्देशनालय भालुवाङ दाङबाट आउनुभएकी न्यूनतम सेवा मापदण्ड (एमएसएस) टोलीका संयोजक एवम् अस्पताल नर्सिङ प्रशासक प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठले ९१ प्रतिशत अङ्क हासिल गरी लुम्बिनी प्रदेशमै तेस्रो भएको घोषणा गर्नुभयो ।

उपचारका क्रममा बालिकाको मृत्यु, गुल्मी अस्पताल तनावग्रस्त

उपचारका लागि भर्ना भएकी बालिकाको मृत्यु भएपछि गुल्मी अस्पताल तनावग्रस्त बनेको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ७ काउले निवासी राजेश मरासिनीकी ७ वर्षीया छोरी प्रशंसा मरासिनीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।

गुल्मी अस्पताल कार्यालय प्रमुखविहीन, दुई महिनादेखि कर्मचारीले पाएनन् पारिश्रमिक

गुल्मी अस्पतालका कार्यालय प्रमुख डाक्टर उत्तम पच्या माघमा वीर अस्पताल काठमाडौं सरुवा भए । गुल्मी अस्पतालमा साढे चार वर्ष कार्यालय प्रमुखको रुपमा काम गरेका पच्याको सरुवापछि डाक्टर सोफिया थापाले निमित्तको...

न्यूनतम सेवा मापदण्ड पुरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो

स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ।

न्यूनतम मापदण्डमा गुल्मी अस्पताल प्रदेशमा तेस्रो

गुल्मी – स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्डमा गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । आर्थिक वर्ष ०७९/०८० कोे न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनको आधारमा ८९ प्रतिशत अङ्क प्राप्त गरेको हो ।  लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पतालहरु मध्येबाट अस्पतालमा भइरहेका स्वास्थ्य सेवाका न्यूनतम सेवाका मापदण्डहरु पूरा गरेर प्रदेशमा तेस्रो स्थान हासिल गर्न सफल भएको गुल्मी अस्पतालका डा.उत्तम पच्याले जानकारी दिनु भएको छ । प्रदेशमा कपिलवस्तु अस्पताल पहिलो तथा बर्दिया अस्पताल दोस्रो भएका छन् । अस्पतालको न्यून...

सेवा प्रवाहमा अब्बल बन्दै गुल्मी अस्पताल

गुल्मी – गुल्मी अस्पतालले आफ्नाे सेवा प्रवाहलाई अब्बल बनाउँदै लगेकाे छ । कम जनशक्ति र भौतिक संरचनाको अभावमा पनि अस्पतालले बिरामीहरूलाई दिँदै आएकाे सेवा राम्रो बन्दै गएको सरोकारवालाले बताएका छन् ।   अस्पतालकाे कार्यसम्पादानकाे बारेमा जानकारी दिन आयाेजना गरिएकाे वार्षिक समीक्षा कार्यक्रममा सराेकारवाला सङ्घसंस्थाका प्रतिनिधिले अस्पतालले दिँदै आएकाे सेवाकाे प्रशंसा गरेका हुन् । उनीहरूले अस्पतालको विकासका लागि सबै लाग्नुपर्नेमा जाेड दिए । कार्यक्रममा गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले एक वर्षमा अस्पतालमा भए गरेक...

गुल्मीमा १२२ जनामा डेंगु संक्रमण, गाउँगाउँमा संक्रमित बढे

पछिल्लो समय गुल्मीमा डेंगुको संक्रमण फैलिँदै गएको छ। अहिलेसम्म गुल्मी अस्पताल, विभिन्न क्लिनिक तथा पालिकाका स्वास्थ्य संस्थामा गरी कुल १२२ जनामा डेंगुको संक्रमण पाइएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले...

अब्बल बन्दै गुल्मी अस्पताल, बढ्दै बिरामी

सोमबार गुल्मी सदरमुकाम तम्घासमा झिमझिम पानी परिरहेको थियो । टाढा टाढाबाट उपचार गर्न गुल्मी अस्पताल पुगेका बिरामीहरु गएका बिरामीहरु हालै निर्माण भएको प्रतिक्षा कक्षमा कुर्सीमा बसेर पालो कुरीरहेका थिए । त्यही पंक्तिमा अशक्त जस्तो देखिने एकजना महिला लौरो कुर्चि छेउमा अडाएर आफ्नो पालो कुरेर बसिरहेकी एकजना महिलाले भन्दै थिइन्, ‘पहिले त चर्को घाम र झरि नभनी उभिनुपर्थाे, अहिले त अर्कै बनाएछन् ।’गत ८ वर्षदेखि सुगर र प्रेसरको विमारले पीडित भएको बताउने अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ भगवती ग

गुल्मी अस्पताल निर्माणको २० प्रतिशत काम सकियाे

भारतीय प्राविधिक टोलीले गरे अनुगमन गुल्मी अस्पताल तम्घासको निर्माण कार्य २० प्रतिशत पुरा भएको छ । निर्माणाधिन अस्पतालको भारतीय प्राविधिक टोलीले समेत अनुगमन गरेको छ । भारतीय सरकारको पूर्ण अनुदान मार्फत...

संक्रमितको लापरबाहीले संक्रमण बढ्दो

गुल्मीमा कोरोना संक्रमितको लापरबाहीका कारणले गर्दा कोरोना संक्रमणको दर तीव्र रूपमा फैलिएको पाइएको छ । गुल्मी अस्पताल तम्घासमा उपचार गराउन आउने बिरामीको एन्टिजेन विधिबाट गरिएको परीक्षणका कोरोना संक्रमणको पुष्टी भए पनि उनीहरूले लापरबाही गर्दा कोरोनाको जोखिम झनै बढ्दै गएको सामान्य उपचारका लागि मालिका गाउँपालिकाबाट गुल्मी अस्पताल आएका नरबहादुर कार्कीले बताए । बुधबार दिउँसो २ बजेसम्म […]