गुल्मी यातायात प्रालिको अध्यक्षमा श्रेष्ठ

१५ फागुन, गुल्मी । गुल्मी यातायात प्रालिको अध्यक्षमा रुपकलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन । गुल्मी यातायात ब्यवसायी समिति रुपान्तर भएर बनेको गुल्मी यातायात प्रालिको बार्षिक साधारण सभा तथा अधिवेशनले ९ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । प्रालिको सञ्चालक समिति सदस्यमा रुपकलाल श्रेष्ठ, ज्ञानहरि सापकोटा, कमल श्रेष्ठ, नारायण ज्ञवाली, उत्तम कुवर, महेश्वकुमार राज […]