गुल्मी अस्पतालको सेवा ठप्प

गुल्मी । गुल्मी अस्पतालको लाहापरवाहीले एकजना बिरामीको ज्यान गएको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छोरी सात बर्षिय प्रशंसा मरासिनीको मंगलबार बिहान ७ः४५ बजे मृत्युु भएको हो । प्रशंसाका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई सोमबार बिहान ११ बजे गुल्मी अस्पताल ल्याइएको हो । सामान्य पेट दुखेर अस्पताल ल्याएको […] The post गुल्मी अस्पतालको सेवा ठप्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

गुल्मीको सदरमुकाम तम्घासमा दुई दिनदेखि विद्युत् सेवा ठप्प : फोनमा समेत समस्या

गुल्मी – गुल्मीको सदरमुकाम तम्घासमा दुई दिनदेखि विद्युत् सेवा ठप्प छ । जनजीवन प्रभावित बनेको छ । तम्घासको पुतली बजारमा रहेको ट्रान्सफर्मर माथिबाट पहिरो गइ ठूलो क्षति गरेको छ । हिजो बिहानैदेखि बिजुलीको आपूर्ति बन्द छ । रेसुंगा नगरपालिका कार्यालय भवन नजिकबाट पहिरो खसेपछि ३३ केभी मुख्य लाइनको ट्रान्सफर्मरमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख इश्वर श्रेष्ठले बताउनुभएको छ । पहिरोका कारण नगरपालिका भवन र नेपाल पत्रकार महासंघको कार्यालय भवन समेत थप जोखिममा परेका छन् । पहिरोले न...