तम्घासमा चैत २५ देखि गुल्मी महोत्सवको हुने

२५ फागुन, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा आगामी चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सवको हुने भएको छ । गुल्मी उद्योग बाणिज्य संघले ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवम् औद्योगिक मेलाको आयोजना गरेको हो । […]

सम्बन्धित सामग्री

गुल्मी महोत्सव कात्तिक १५ बाट

गुल्मी– कार्तिक १५ देखि २५ सम्म तम्घास गुल्मी महोत्सव हुने भएको छ । गुल्मीको समग्र पहिचानका लागि उपल्लो तम्घासमा महोत्सव गर्न लागिएको हो । रेसुंगा नगरपालिका वडा नम्बर ९ तम्घास स्थान मन्दिर नजिकै गुल्मी उद्योग संघले महोत्सवको आयोजना गर्न लागेको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । दसैं र तिहारबीचमा बिदामा गुल्मी आउनेहरूको लागि […]

पर्यटन प्रवर्द्धनका लागि कात्तिक १५ गतेदेखि गुल्मी महोत्सव

गुल्मी – गुल्मीको पर्यटन प्रवर्द्धनका लागि महोत्सव सञ्चालन हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ अन्तर्गतउपल्लो तम्घासमा गुल्मी उद्योग संघले महोत्सवको आयोजना गर्न लागेको हो । शनिवार पत्रकार सम्मेलन मार्फत कात्तिक १५ गतेदेखि २५ गतेसम्म गुल्मीमा ऐतिहासिक प्रथम गुल्मी महोत्सव सञ्चालन हुन लागेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी गराउनु भएको छ । नेपालीको मुख्य चाड दशैँ र तिहारको बीचमा गुल्मी आउने मानिसहरूको लागि बिदाको अवसर पारेर गुल्मीको पहिचान गराउनका लागि महोत्सव आयोजना गर्न  ला...

गुल्मी महोत्सवमा तीन करोडको कारोबार

गुल्मीमा सञ्चालन भएको चौथो गुल्मी महोत्सवमा झण्डै तीन करोड बराबरको कारोबार भएको छ ।२५ चैतदेखि ६ वैशाखसम्म सञ्चालन भएको चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेलामा कुल २ करोड ७५ लाख बराबरको आर्थिक कारोबार भएको हो ।महोत्सवको समष्टिगत आर्थिक कारोबार २ करोड ७५ लाख बराबर भएको उद्योग वाणिज्य संघ गुल्मीका उपाध्यक्ष तारा भुसालले […]

गुल्मी महोत्सव सकियो, ६ करोड बढीको कारोबार

७ वैशाख, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएको चौथो गुल्मी महोत्सव सम्पन्न भएको छ । महोत्सवको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले समापन गरेका हुन् । महोत्सवको समापन गर्दै नगरप्रमुख भुसालले बाणिज्य संघले सफलता पूर्वक महोत्सव सम्पन्न गरेकोमा धन्यवाद दिए । उनले जिल्लामा उद्योग बाणिज्य संघले धेरै सामाजिक कार्य गरेको […]

चौथो गुल्मी महोत्सव सुरु

२५ चैत, गुल्मी । गुल्मीको चिदीचौर खेल मैदानमा शुक्रबारदेखि चौथो गुल्मी महोत्सव सुरु भएको छ । ‘गुल्मीको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ महोत्वस सुरु भएको हो । ४ वैशाखसम्म चल्ने महोत्सवको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गरेका छन् । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, तरकारी, च्याउ […]

गुल्मी महोत्सवको तयारी तीव्र, ६ दर्जन कलाकारले प्रस्तुति दिने

गुल्मी । यही चैत २५ गतेदेखि तम्घासमा गुल्मी महोत्सव आयोजना हुँदैछ । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेला हुन लागेको हो । महोत्सव नजिकिएसँगै तयारी तीव्र पारिएको छ । मेलामा […]

चौथो गुल्मी महोत्सव चैत २५ गतेदेखि  सुरु हुने

गुल्मीमा चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेला–२०७८ संचालन हुने भएको छ । आउँदो चैत्र २५ गतेदेखि २०७९ वैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेला–२०७८ संचालन हुने आयोजक  संस्था उद्योग वाणिज्य संघले जनाएको हो ।‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास : शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मूल नाराका साथ चोथौँ गुल्मी महोत्सव हुन लागेको उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष ईश्वरी प्रसाद

तेस्रो गुल्मी महोत्सव चैतको दोस्रो सातादेखि सुरु हुने

जनार्दन घिमिरे/उज्यालो ।   गुल्मी, पुस १३ – गुल्मीको सदरमुकाम तम्घासमा चैतको दोस्रो साताबाट तेस्रो गुल्मी महोत्सव सञ्चालन हुने भएको छ । क...

तेस्रो गुल्मी महोत्सव चैतमा हुने

६ पुस, गुल्मी । कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै गुल्मीमा चैत फागुनमा तेस्रो गुल्मी महोत्सव हुने भएको छ । गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले आउँदो चैत १६ देखि २५ गतेसम्म महोत्सव गर्ने निर्णय भएको जानकारी दिए । वाणिज्य संघले यसअघि फागुन ३ देखि महोत्सव आयोजना गर्ने निर्णय …