माधव नेपालले भने– सुदूपश्चिममा आफ्नो पार्टी पहिलो नम्बरमा, एमाले भुईँमा

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको दाबी गरेका छन् । आइतबार काठमाडौँमा मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय भेलामा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो नम्बरमा रहेको छ भने एमाले भुईँमा पछारिएको पनि दाबी गरेका छन् । उनले सुदूरपश्चिमसहित मधेश प्रदेश र कर्णाली प्रदेशमा […]

सम्बन्धित सामग्री

माधव नेपालले भने- ओलीको मति सप्रियो भने एमालेसँग एकता गर्न सकिन्छ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको मति सप्रिए पार्टी एकता गरेर जान सकिने बताएका छन् ।

अष्टलक्ष्मीको निष्कर्ष – कमरेड माधव नेपालले लिएको बाटो ठीक छैन

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष एवं बाग्मतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो सही नभएको घोषणा गरेकी छन् । उनले बिहीबार आयोजित एमाले काठमाडौँ भेलामा नेपाल आफ्नो नेता भए पनि उनले लिएको बाटो ठीक नभएको बताएकी हुन् । उनले भनिन, ‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन। यतिबेला फुटको राजनीति होइन जुटको राजनीति आवश्यक […]

‘एमालेलाई सरकारबाट हटाउने मुख्य षड्यन्त्र माधव नेपालले गरे’

नेकपा एमाले अध्यक्ष केपी ओलीले नेकपा एमालेलाई सरकारबाट हटाउने षडयन्त्रको मुख्य नेतृत्व माधव कुमार नेपालले नै गरेको दावी गरेका छन् ।मंगलबार झापामा जिल्लाका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई सरकारबाट हटाउने षडयन्त्रको मुख्य नेतृत्व माधव नेपालले नै गरेको दावी गरेका हुन् ।ओलीले एमाले कसरी सरकारबाट हट्यौ भन्ने फेहरिस्त पेस गर्दै भने, ‘खासगरी हामी सरकारबाट हट्ने कुरा अरु कसैले भन्दा पनि अरु कसैले केही गरेर पनि हटाउन सक्ने थिएनन्, एमालेलाई सरकारबाट हटाउने, विद्रोही बागी बनाउने, ए

सुरेन्द्र पाण्डेको आरोप– माधव नेपालले हामीलाई धोका दिए

एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले आफूहरूलाई माधव नेपालले धोका दिएको आरोप लगाएका छन् । एमाले कास्कीले मंगलबार आयोजना गरेको कार्यक्रममा पाण्डेले पार्टी फुटाएर नेपालले आफूहरूलाई धोका दिएको आरोप लगाएका...

माधव नेपालले आँफैमाथि ठूलो अन्याय गर्नुभयो : केशब बडाल (भिडिओसहित)

काठमाडौं, १४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले एमाले विभाजन गरेर माधव नेपालले आफैंमाथि ठूलो अन्याय गरेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभीजनबाट प्रसारण भएको कार्यक्रम ‘जनता जान्न चाहान्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले यस्तो बताएका हुन् । उनले भने,‘माधव नेपालले आफूमाथि […]

भीम रावलले भने, ‘माधव नेपालले एमाले काम नलाग्ने पार्टी भन्नु आश्चर्यजनक’

काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक भएको बताउनु भएको छ । रावलले टुइटमार्फत पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री समेत भइसकेका नेपालले एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक भएको बताउनु भएको हो । उहाँ लेख्नुहुन्छ ‘अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री […]

एमाले फुटाएर माधव नेपालले बनाए नेकपा एमाले (समाजवादी)

काठमाडौं, २ भदौ । नेकपा एमाले फुटेको छ । आज माधवकुमार नेपालले एमाले विभाजन गरी नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै औपचारिक रुपमा फुटेको हो । फुटेको दलको नाम नेकपा एमाले समाजवादी राखिएको छ । चुनाव चिन्ह खुल्ला किताब राखिएको छ । माधव नेपालनिकट सांसद मेटमणि चौधरीले दल दर्ताको निवेदन दिएको बताए । नेकपा एमाले […]

एमाले कार्यदलको प्रतिवेदन माधव नेपालले गरे अस्वीकार

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले कार्यदलको प्रतिवेदन अस्वीकृत गरेका छन् । कार्यदलका सदस्यसमेत रहेका नेता शङ्कर पोखरेलले नेता नेपालले कार्यदलको प्रतिवेदन अस्वीकृत गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, “माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो ।”

माधव नेपालले खोल्ने पार्टीमा को को जालान्

काठमाडौं, ३० असार । नेकपा एमाले फुट्ने निश्चितप्रायः भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताएबाट फुट्ने निश्चितप्रायः भएको हो । ओलीसँग अब कुरा नमिल्ने भएपछि माधव नेपालले पनि नयाँ दल खोल्ने प्रक्रिया बढाइसकेका छन् । उनले प्रचण्डसँग मिलेर एकीकृत कम्युनिस्ट पार्टी बनाएर जानेबारे छलफल गरिसकेका […]

माधव नेपालले एमाले र सरकारमा डढेलो लगाए : राधा ज्ञवाली

काठमाडौँ। नेकपा एमालेका नेता राधा ज्ञवालीले अहिलेको अस्थिरता माधव नेपालका कारण निम्तिएको आरोप लगाएकी छिन्। आज देखापढीसँग कुरा गर्दै नेता ज्ञवालीले भनिन्, “प्रचण्डलाई दोष दिएर के हुन्छ? हाम्रो घर (एमाले) र सरकारमा आगो लगाउने काम माधव नेपालले गरे।” प्रचण्डसँग पिरती बसेको कारण माधव नेपाललाई एमालेको माया कम भएको उनको भनाइ छ।