भीम रावलले भने, ‘माधव नेपालले एमाले काम नलाग्ने पार्टी भन्नु आश्चर्यजनक’

काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक भएको बताउनु भएको छ । रावलले टुइटमार्फत पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री समेत भइसकेका नेपालले एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक भएको बताउनु भएको हो । उहाँ लेख्नुहुन्छ ‘अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री […]

सम्बन्धित सामग्री

मैले माधवजीलाई भोलि बसौं भनेको छैन : भीम रावल

१४ पुस, काठमाडौं । एमाले नेता भीम रावलले आफ्नोबारे माधव नेपालले बोलेको टिप्पणीबारे आएका समाचार पढेर आश्चर्यचकित भएको बताएका छन् । उनले एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने आफ्नो कुनै योजना नरहेको स्पष्टीकरण दिए । पार्टी अध्यक्ष नेपालसँग टेलिफोनमा ३ मिनेटजति कुरा भएको भन्दै त्यति छोटो कुराकानीमा पार्टी प्रवेशको कुरा गर्न सम्भव नै नरहेको उनको भनाइ […]

माधव नेपाललाई जहिले १० को चुनौती

काठमाडौं, १० असार । नेकपा एमाले हुँदा माधव नेपाललाई १० जना नेताले पार्टी एकता कायमै राख्न दबाब दिएका थिए । तर, माधव नेपालले अस्वीकार गरेर विद्रोह गरे । माधव नेपाललाई उनी पक्षधर १० जनाले साथ दिएनन् । भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृतकुमार बोहरा, सुरेन्द पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्ट, रघुजी पन्त, […]

रामदेवलाई टिभी खोल्न दिनु कानूनको निर्लज्ज उल्लंघन– भीम रावल

एमाले उपाध्यक्ष भीम रावलले भारतीय बाबा रामदेवलाई टिभी खोल्न दिनु कानूनको निर्लज्ज उल्लंघन भएको बताएका छन् । नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आम सञ्चारमाध्यम टिभी भारतीय योगगुरूलाई सञ्चालन गर्न दिन देशकै कानूनको निर्लज्ज उल्लंघन भएको रावलको टिप्पणी छ । ‘प्रम देउवा, प्रचण्ड र माधव नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आम सञ्चारमाध्यम टिभी भारतीय योगगुरूलाई सञ्चालन गर्न दिनु, त्यसको उद्घाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानूनको निर्लज्ज उल्लंघन ह’, रावलले सामाजिक सञ्जा

माधव नेपाललाई को को बाट बेइमानी र धोका

काठमाडौं, ८ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि बेइमानी र धोकाधडी भएको भन्दै असन्तुष्टि जनाए । मध्यराति चन्द्रागिरीबाट ट्वीट गर्दै नेपालले नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवं धोकाधडी भएको बताए । भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेसहित विगतमा आफ्नो पक्षमा रहेका नेताहरु एमालेमै रहने निर्णयमा पुगेपछि माधव नेपालले कडा […]

केपी र माधव दुबैलाई पन्छाउने सपना

काठमाडौं । नेकपा एमाले उत्पन्न अन्तरविरोध तथा अन्तरसंघर्षका क्रममा युवा पुस्ताका नेताहरु छेड्के दाउ हान्ने गृहकार्य रहेको महसुस हुन थालेको छ ।केपी शर्मा ओली र माधव नेपालबीच उत्पन्न विवाद समाधान खोज्दै पार्टीमा एकता पुनर्बहाली गर्न सक्रिय रहेका सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल र सुरेन्द्र पाण्डे एमालेलाई विभाजित हुन नदिन जुनसुकै जोखिम उठाउन तयार रहेको बताइन्छ ।पाण्डे र रावल माधव नेपाललाई समेत समेटेर पार्टी एकता पुनस्र्थापित गर्ने प्रयासरत रहेको , माधव नेपालले केपी ओलीसँग एकीकृत भएर अगाडि बढ्

माधव नेपालले पार्टी फुटाउन खोजे एमालेका यी हस्तीले साथ नदिने

काठमाडौं, २१ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हस्तीहरुले उनले पार्टी फुटाउन खोजे साथ नदिने भएका छन् । नेपाल पक्षका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, घनश्याम भुसाल, भीम आचार्य कुनै हालतमा पार्टी फुटाउन नहुने पक्षमा उभिएका छन् । आज नेपाल पक्षले डाकेको बैठकमा सुरेन्द्र पाण्डे र […]

‘ओलीको अध्यक्ष खानेलाई मेरो शुभकामना छ, मचाहिँ जान्नँ’

‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । मचाहिँ जान्नँ ।’ यसरी आफूपक्षीय स्थायी कमिटी बैठकमा माधव नेपालले सोमबार दोस्रो अध्यक्ष पनि अस्वीकार गरेपछि भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टहरू तनावग्रस्त देखिए ।माधवचाहिँ बोलिरहे, ‘...तर, प्रशासनिक र राजनीतिक अधिकारसहितको अध्यक्ष भएर जानुस् । अध्यक्ष खान मात्रै अध्यक्ष हुने हो भने त्यसको कुनै अर्थ छैन । त्यसैले तपाईंहरूले नै छान्नुस्, केपीको अध्यक्ष हुन को जाने ? अमृत

माधव नेपालले रावल र पाण्डेलाई भनेः म ब्याक हुन्नँ, तपाईँहरु जे गर्नुहोस्

काठमाडां, १ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षबाट ब्याक नहुने स्पष्ट पारेका छन् । उनले आफू अगाडि बढिसकेकाले कुनै हालतमा ब्याक नहुने भन्दै पक्षका नेताहरुलाई पनि खुट्टा नकमाउन भनेका छन् । विश्वस्त स्रोतका अनुसार नेता नेपालले एमाले उपाध्यक्ष भीम रावल, सचिव गोकर्ण बिष्ट, योगेश भट्टराईका […]