माधव नेपालले एमाले र सरकारमा डढेलो लगाए : राधा ज्ञवाली

काठमाडौँ। नेकपा एमालेका नेता राधा ज्ञवालीले अहिलेको अस्थिरता माधव नेपालका कारण निम्तिएको आरोप लगाएकी छिन्। आज देखापढीसँग कुरा गर्दै नेता ज्ञवालीले भनिन्, “प्रचण्डलाई दोष दिएर के हुन्छ? हाम्रो घर (एमाले) र सरकारमा आगो लगाउने काम माधव नेपालले गरे।” प्रचण्डसँग पिरती बसेको कारण माधव नेपाललाई एमालेको माया कम भएको उनको भनाइ छ।

सम्बन्धित सामग्री

माधव नेपालले एमाले र सरकारमा डढेलो लगाए : राधा ज्ञवाली

नेकपा एमालेका नेता राधा ज्ञवालीले अहिलेको अस्थिरता कारण माधव नेपाल भएको बताएकी छिन्। प्रचण्डसँग मिलेर १९-पृष्ठ लामो आरोपपत्र तयार गर्ने माधव नेपालको माया प्रचण्डसँगै बसेको उनले बताइन्। उनले भनिन्, “प्रचण्ड त एमालेमा आयातीत थिए। माधव नेपालले घरभित्रै आगो लगाए।”