छठका लागि गौरीघाटदेखि गुहेश्वरीसम्म सिङ्गारिँदै (तस्बिरहरू)

काठमाडौं । छठको दुईदिन बाँकी रहँदामा देशका विभिन्न ठाउँका गङ्गा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउ र ताल पोखरीजस्ता स्थानहरूमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष रूपमा साजसज्जा गर्न थालिएको छ । काठमाडौंमा गौरीघाटदेखि गुहेश्वरीघाटसम्मको वाग्मती किनारलाई पूजाका लागी सिङ्गार्ने काम भइरहेको छ । कात्तिक २४ गते छठ पूजाका दिन दिउँसो...

सम्बन्धित सामग्री

प्यारागन, गुहेश्वरी र बौद्धलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गुहेश्वरी, प्यारागन र बौद्ध चिल्ड्रेन हेभनले द चाँदबाग स्कुल दोश्रो कम्फेस्टअन्तर्गत फुटबल र बास्केटबलको उपाधि शुक्रबार जितेका छन् । गुहेश्वरी ब्वाइज फुटबल, प्यारागन ब्वाइज बास्केटबल र बौद्ध गल्र्स बास्केटबलमा च्याम्पियन बनेका हुन् । तीनै प्रतिस्पर्धा यु–१२ उमेरसमूहको हो । बाँसवारीस्थित आयोजक द चाँदबाग स्कुलमा भएको ब्वाइज फुटबलको फाइनलमा गुहेश्वरीले टीआईएलाई १–० […] The post प्यारागन, गुहेश्वरी र बौद्धलाई उपाधि first appeared on हाम्रो खेलकुद.

गुहेश्वरी मर्चेन्टको न्युरोड शाखा धर्मपथमा स्थानान्तरण

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको न्युरोड शाखा धर्मपथ काठमाडौंमा स्थानान्तरण भएको छ।

गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको सहयोग

गुहेश्वरी मर्चेन्ट फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको महेन्द्र भृकुटी माध्यमिक विद्यालयलाई विभिन्न सहयोग गरेको छ । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गर्दै आएको विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिने क्रममा सो सामुदायिक विद्यायलाई विभिन्न फर्निचर तथा अन्य आवश्यक सामग्री सहयोग गरेको हो । फाइनान्सले विद्यालयमा भएको एक कार्यक्रममा ललितपुर महानगरपालिका–१३ का वडा अध्यक्ष एवं सो विद्यालयका […]

गुहेश्वरी फोहरपानी प्रशोधन केन्द्रको उद्घाटन

गुहेश्वरी फोहरपानी प्रशोधन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर: रोशन सापकोटा

काठमाडौंको गुहेश्वरी खोला किनारमा शव भेटियो

काठमाडौंं । काठमाडौंको गुहेश्वरी खोलामा एक जनाको शव भेटिएको छ । काठमाडौंको नयाँवस्तीस्थित गुहेश्वरी खोला किनारमा एक युवाको शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शव कसको हो भन्ने पहिचान खुलेको छैन् । यस घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंको गुहेश्वरी खोलामा पुरुषको शव फेला

काठमाडौं, १२ जेठ । काठमाडौंको गुहेश्वरी खोलामा एक जनाको शव भेटिएको छ । खोलामा शव देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेको थियो । करिब ३५र४० वर्ष उमेरको देखिने युवाको शव खोलामा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।  मृतकको पहिचान अहिलेसम्म हुन नसकेको छैन् ।

गुहेश्वरी मर्चेन्ट नेशनल पेमेन्ट स्वीचमा आबद्ध

नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीच प्रणालीको पहिलो चरणमा एनसीएचएल र गुहेश्वरी मचेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडबीच सम्झौता भएको छ ।सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र नेपाल क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंहले हस्ताक्षर गरे । सम्झौता फाइनान्सका मुख्य प्रवन्धक अर्चना प्रधान, र वरिष्ठ प्रवन्धक शिल्पा प्रधानाङ र क्लियरिङ […]

कति पाउँदैछन् गुहेश्वरी मर्चेन्टका लगानीकर्ताले लाभांश ?

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई दिने लाभांशको घोषणा गरेको छ ।

शुक्रबारदेखि पशुपति र गुहेश्वरी मन्दिर बन्द

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट पशुपतिनाथ र गुहेश्वरी मन्दिर बन्द गर्ने निर्णय गरेको छ। कोषले बिहिबार एक सूचना जारी गर्दै कोरोना संक्रमण रोकथामका लागि नियमित नित्य पूजाबाहेक सबै क्रियाकलाप बन्द गरेको जानकारी दिएको हो। सूचना अनुसार कोषले अर्को सूचना जारी नगरेसम्म अब मन्दिरमा पूजापाठ गर्न पाइने छैन।

गुहेश्वरी नजिकै वाग्मती नदीमा पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै वाग्मती नदीमा पुरुषको शव फेला परेको छ । मन्दिरबाट करिब १ किलोमिटर पूर्व ढल प्रसोधन केन्द्रसँगै ४७ वर्षीय रजुनमान श्रेष्ठको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।काठमाडौं–७ मैजुबहाल बस्ने श्रेष्ठको शव घोप्टो परेर डुबेको अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागी त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।दरबारमार्ग स्थित एक ट्राभल एजेन्सीमा काम गर्ने रजुनमान हरेक