गुहेश्वरी नजिकै वाग्मती नदीमा पुरुषको शव फेला

 काठमाडौं । काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै वाग्मती नदीमा पुरुषको शव फेला परेको छ । मन्दिरबाट करिब १ किलोमिटर पूर्व ढल प्रसोधन केन्द्रसँगै ४७ वर्षीय रजुनमान श्रेष्ठको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।काठमाडौं–७ मैजुबहाल बस्ने श्रेष्ठको शव घोप्टो परेर डुबेको अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागी त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।दरबारमार्ग स्थित एक ट्राभल एजेन्सीमा काम गर्ने रजुनमान हरेक

सम्बन्धित सामग्री

वाग्मती नदीमा दुई जनाको शव फेला, एक युवक बेपत्ता

रौतहटको छुट्टाछुट्टै स्थानमा सोमबार बाग्मती नदीले बगाएर ल्याएको अवस्थामा दुई जनाको शव फेला परेको छ । रौतहटमै बाढीमा परेर एक युवक भने बेपत्ता छन् । माधव नारायण नगरपालिका– ९ गढो गाउँ नजिक बाग्मती नदी किनारमा अन्दाजी ५३ वर्षीय पुरुषको शव फेला परेको छ ।

नागरिकता विधेयक चाँडै कार्यान्वयनमा आउने प्रचण्डको भनाई

काठमाडौं।नागरिकता विधेयक चाँडै कार्यान्वयनमा आउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डको भनाई।वाग्मती प्रदेशमा शीतभण्डारका लागि सम्झौता विपरीत भुक्तानी भएको छ।सङ्खुवासभामा जीपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।सिराहामा इनार भित्र एक पुरुषको शव फेला परेको छ र दार्चुलामा एचआइभी संक्रमित बढ्न थालेका छन्।