शुक्रबारदेखि पशुपति र गुहेश्वरी मन्दिर बन्द

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट पशुपतिनाथ र गुहेश्वरी मन्दिर बन्द गर्ने निर्णय गरेको छ। कोषले बिहिबार एक सूचना जारी गर्दै कोरोना संक्रमण रोकथामका लागि नियमित नित्य पूजाबाहेक सबै क्रियाकलाप बन्द गरेको जानकारी दिएको हो। सूचना अनुसार कोषले अर्को सूचना जारी नगरेसम्म अब मन्दिरमा पूजापाठ गर्न पाइने छैन।

सम्बन्धित सामग्री

पर्यटनमन्त्री श्रेष्ठले गरे पशुपति मन्दिर क्षेत्रकाे निरीक्षण

काठमाडौँ-  संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन्। मन्त्री श्रेष्ठले पशुपति क्षेत्रभित्रका विभिन्न स्थानमा पुगी त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिएका हुन्। मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदास्थलहरू, विश्वरूपा मन्दिर, मृगस्थली, शेल्षमान्तक वन, विभिन्न मठ मन्दिर, स्तूप, सत्तललगायत स्थलको अवलोकन गरेका थिए। साे अवसरमा श्रेष्ठले पशुपति क्षेत्र तथा […]

बन्द पशुपति मन्दिर बाहिरै तीजको लहर आयो बरी लै...

काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण पशुपतिनाथ मन्दिर बन्द भए पनि तीजको अवसरमा मन्दिर बाहिर भए पनि पुगेर पूजा र नाचगान गर्नेहरुको भिड लागेको छ। आज बिहान पानी परेका कारण पशुपतिमा धेरै संख्यामा ब्रतालु नपुगेपछि दिउँसो सयौंको संख्यामा महिलाहरु पशुपति पुगेका देखिन्थे। पशुपति मन्दिर बन्द गरिए पनि ब्रतालुहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर…

यसपालिको तिजमा पशुपति मन्दिर नखुल्ने

काठमाडौं  : यो वर्षको हरितालिका तिजमा पशुपतिनाथको मन्दिर नखुल्ने भएको छ।  कोरोनाको जोखिम  कम नभएकाले तिजमा नखोल्ने निर्णय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। गत शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय ,जिल्ला प्रशासन कार्यालय र पशुपति क्षेत्र विकासको बैठक बसेको थियो। सो बैठकले मन्दिर खोल्ने निर्णय गरेको थियो। तर, पशुपति क्षेत्र विकास कोषको बैठकले तिज अगाडि मन्दिर नखोल्ने निर्णय गरेको पशुपति क्षेत्र विकास कोषका निर्देशक घनश्याम खतिवडाले जानकारी दिए। खत

तीजमा पशुपति मन्दिर खोल्ने तयारी

काठमाडौं :  विश्वभरि  महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण  बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी एक सातापछि खोल्ने तयारी भएको छ। नेपाली महिलाको महान् चाड हरितालिका (तीज)को अवसर पारेर मन्दिर खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए। शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र पशुपति क्षेत्र विकास कोषको बैठक बसेको थियो । सो बैठकले मन्दिर  खोल्ने निर्णय गरेको छ ।खत

पशुपति क्षेत्रका सबै मन्दिर आजदेखि बन्द

नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ ।पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए । फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि […]

पशुपति मन्दिर आजबाट अनिश्चितकालीन बन्द

१० वैशाख, काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण पशुपतिनाथ मन्दिर शुक्रबारबाट बन्द गरिएको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट दर्शनार्थीलाई रोक लगाउने र नित्य पूजामात्रै गर्ने निर्णय गरेको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापाले पशुपतिनाथ, गुह्येश्वरी लगायतका मन्दिरहरुमा अनिश्चितकालका लागि नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाइएको […]

आजदेखि पशुपति क्षेत्रका सबै मन्दिर बन्द

नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि वैशाख १० गते आज (शुक्रबार)देखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिएको छ । पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापाले जानकारी दिए ।फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअन

पशुपति क्षेत्रका सबै मन्दिर शुक्रबारदेखि बन्द गरिने

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ । पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापाले जानकारी दिए । फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेक

सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक

काठमाण्डाै - कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले विज्ञप्ति निकालेर भोलिदेखि अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाइने बताउनुभयो । नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण नेपालमा समेत बढ्दै गइरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि कोषले मन्द...