काठमाडौं, १२ जेठ । काठमाडौंको गुहेश्वरी खोलामा एक जनाको शव भेटिएको छ । खोलामा शव देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेको थियो । करिब ३५र४० वर्ष उमेरको देखिने युवाको शव खोलामा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतकको पहिचान अहिलेसम्म हुन नसकेको छैन् ।