नेपालगन्जमा बिहिवारदेखि पचास बेडको अक्सिजनयुक्त आइसोलेसन सञ्चालन हुँदै

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले ५० बेड अक्सिजन सहितको आइसोलेसन सेन्टर बनाएको छ।

सम्बन्धित सामग्री

नागार्जुनको रानीवनमा अक्सिजनसहितको ३०० बेडको आइसोलेसन केन्द्र सञ्चालन

१० जेठ, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थित रानीवनमा ३०० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको अगुवाइमा आइतबारदेखि आइसोलेसन केन्द्र सञ्चालनमा आएको हो । अक्सिजन ब्याकअपसहितको आइसोलेसन केन्द्र शहरी विकास मन्त्रालयअन्तर्गत रहेको सरकारी भवनमा सञ्चालन गरिएको नेता पौडेलले बताए । नागार्जुन नगरपालिकाले समन्वय गरेको आइसोलेसन केन्द्रमा सर्वाङ्ग अस्पतालको […]

चन्द्रागिरिमा १० शय्याको आइसोलेसन सेन्टर सञ्चालन

चन्द्रागिरि नगरपालिकमा १० शय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ । चन्द्रागिरि–१२ बलम्बुस्थित नहुँदा स्वास्थ्य क्लिनिकमा स्थापना गरिएको सो सेन्टरको शनिवार नगर प्रमुख घनश्याम गिरीले शुभारम्भ गर्दै नगरपालिकामा  संक्रमित वृद्धि भइरहेका अवस्थामा आइसोलेसन सेन्टरको स्थापना गरिएको बताए । चन्द्रागिरि–१२ का वडाध्यक्ष प्रकाश श्रेष्ठले हाल १० शय्या सञ्चालनमा ल्याइए तापनि बिरामीको आवश्यकता अनुसार आगामी दिनमा शय्या थप गर्दै लैजाने जानकारी दिए । समुदाय स्तरबाट सञ्चालन भएको आइसोलेसन सेन्टरमा विकास महर्जनको संयोजकत्वमा व्य...

एचडीयु र अक्सिजनसहितको आइसोलेसन सञ्चालन

म्याग्दी।बेनी अस्पतालले कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडीयु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेसन कक्ष सुरू गरेको छ। एचडीयुलाई मिनी आइसीयु पनि भनिन्छ। बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको पाँच/पाँच लाख सहयोगमा अस्पतालको निर्माणाधीन भवनको पाँच कोठामा आइसोलेसन सञ्चालन गरिएको हो। तीन कोठा बिरामी राख्न र दुई कोठा स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि तयार पारिएको छ।

एचडीयु र अक्सिजनसहितको आइसोलेसन सञ्चालन

म्याग्दी।बेनी अस्पतालले कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडीयु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेसन कक्ष सुरू गरेको छ। एचडीयुलाई मिनी आइसीयु पनि भनिन्छ। बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको पाँच/पाँच लाख सहयोगमा अस्पतालको निर्माणाधीन भवनको पाँच कोठामा आइसोलेसन सञ्चालन गरिएको हो। तीन कोठा बिरामी राख्न र दुई कोठा स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि तयार पारिएको छ।

महानगरद्वारा आइसोलेसन केन्द्र सञ्चालन

कोरोना संक्रमितको उपचारका लागि विराटनगर महानगरपालिकाले छुट्टै सुविधासम्पन्न आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरले अक्सिजन र आवश्यक थप सुविधासहित ५१ बेडको आइसोलेसन सञ्चालनमा ल्याएको हो ।दिनानुदिन कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि उपचारमा सहजताका निम्ति महानगरपालिकाले आइसोलेसन केन्द्रहरू विस्तार गर्दै लगेको छ । पछिल्लो समय महानगरले वडा नम्बर १ ट्टाचोकमा रहेको आरआर एन भवनमा ५१ […]

गोर्खा अस्पतालमा कोभिड आइसोलेसन सञ्चालन गर्ने

क्षेत्रपाटीस्थित गोर्खा अस्पतालमा कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं सञ्चालन गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका वडा नम्बर १७ बीच सहमति भएको छ ।कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं सञ्चालनसम्बन्धी सहमतिपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वडा नम्बर १७ का वडाध्यक्ष नविन मानन्धरले बिहीबार बिहान हस्ताक्षर गरे । […]

कास्की कांग्रेसको निर्णय : कार्यालयमा आइसोलेसन र एम्बुलेन्स सञ्चालन गर्ने

पर्वत : नेपाली कांग्रेस कास्कीले कोरोना संक्रमितको सेवाका लागि एम्बुलेन्स र आइसोलेसन सञ्चालन गर्ने भएको छ।जिल्ला कार्यसमितिका प्रवक्ता नवीन सिग्देलले अस्पताल र एम्बुलेन्सको सेवा महँगो पर्दा सामान्य आर्थिक अवस्था भएका बिरामीहरूले उपचार नै नपाउने अवस्था देखिएकाले समस्यामा परेकाहरुलाई सहयोग गर्न कांग्रेसले जेठ १ गतेदेखि एम्बुलेन्स सञ्चालन गर्ने र पार्टी कार्यालयलाई आइसोलेसन वार्डको रूपमा प्रयोग गर्ने निर्णय भएको जानकारी दिए।‘कोभिडको उपचार महँगो बनेको छ। सामान्य आर्थिक अवस्था भएको मान्छेले एकै

काँग्रेस कास्कीले आइसोलेसन र एम्बुलेन्स सञ्चालन गर्ने

पोखरा । पोखरामा कोरोना संक्रमण तीव्ररुपमा बृद्धि भएपछि नेपाली काँग्रेस कास्कीले पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउने भएको छ । पार्टीले कोरोना संक्रमितलाई राख्नका लागि पोखराको चिप्लेढुङ्गा र खुदीमा रहेको पार्टी कार्यालयलाई आइसोलेशन वार्ड बनाउन दिने निर्णय गरेको हो । त्यसैगरी पार्टीले संक्रमितका लागि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी गराएको छ ।काँग्रेसले संक्रमितलाई अस्पतालसम्म पुग्न कठिनाइ भएको र महँगो रकम तिर्नु पर्ने अवस्था रहेकाले यही जेठ १ गते

देवदहमा अक्सिजनसहितको २० बेडको आइसोलेसन सेन्टर सञ्चालन, पीसीआर परीक्षण निशुल्क

बुटवल : रूपन्देहीको देवदह नगरपालिकाले अक्सिजनसहितको २० बेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ। कोरोना महामारीको दोस्रो लहरसँगै देवदहले वडा नम्बर ७ मा रहेको मगर समाजको भवनमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन गरेको हो। त्यस्तै, २० देखि ४० बेडसम्मको अक्सिजनसहितको आइसोलेसन र कम्तीमा ५ बेडसम्मको आईसीयू सञ्चालनमा ल्याउने गरी देवदह मेडिकल कलेजले…

नेवाः ग्वाहलि पुचःले आइसोलेसन सञ्चालन गर्दै

२१ वैशाख, काठमाडौं । सम्पदा संरक्षणका लागि काम गर्दै आइरहेको नेवाः ग्वाहलि पुचः (सम्पदा संरक्षण महाअभियान)ले बिहीबारदेखि आइसोलेसन वार्ड सञ्चालन गर्ने तयारी गरेको छ । काठमाडौंको सामाखुसीस्थित बुलन्द सिद्धि अस्पताल (डायलोसिस अस्पताल) मा २० बेडको आइसोलेसन वार्ड तयार गरी सञ्चालनमा ल्याउन लागेको महाअभियानका संयोजक यादवलाल कायस्थले जानकारी दिए । कोरोनाबाट संक्रमित भई आइसोलेसन बस्नकै लागि […]