देवदहमा अक्सिजनसहितको २० बेडको आइसोलेसन सेन्टर सञ्चालन, पीसीआर परीक्षण निशुल्क

बुटवल : रूपन्देहीको देवदह नगरपालिकाले अक्सिजनसहितको २० बेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ। कोरोना महामारीको दोस्रो लहरसँगै देवदहले वडा नम्बर ७ मा रहेको मगर समाजको भवनमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन गरेको हो। त्यस्तै, २० देखि ४० बेडसम्मको अक्सिजनसहितको आइसोलेसन र कम्तीमा ५ बेडसम्मको आईसीयू सञ्चालनमा ल्याउने गरी देवदह मेडिकल कलेजले…

सम्बन्धित सामग्री

भान्सालाई बनाऔँ कोरोना औषधालय

कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा २०० शय्याको आइसोलेसन सेन्टर छ । यहाँ आधुनिक तरिकाले आयुर्वेदिक औषधिको पद्धतिबाट कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । यही पद्धतिबाट गरिएको उपचारबाट कोरोनाका बिरामीले राम्रो लाभ पाइरहनु भएको छ । छिटोछिटो निको भएर घर फर्कने क्रम बढ्दो छ । सुरु सुरुमा हामीले सातदेखि १० दिनमै बिरामीलाई निको बनाएर पठाएका थियो तर बीचको अवधिमा पीसीआर परीक्षण गर्न ढिलाइ हुँदा कतिपय बिरामीलाई बढी समय राख्नुप¥यो । सरकारको निर्देशानुसार नै सङ्क्रमितलाई औषधोपचारपछि पीसीआर परीक्षण गराई कोरोना सङ्क्रमणमुक्त बनाएर घर पठाएका छौँ । कोरोना सङ्क्रमितहरू केन्द्रमा आएपछि पहिलो प्राथमिकता नै आयुर्वेदिक औषधिलाई खान दिन्छौँ । धेरैजसो बिरामीलाई रुघा, खोकी लाग्ने

पर्सामा कोरोना संक्रमण निको भई ६६ जना घर फर्किए

१० भदौ, वीरगञ्ज । वीरगञ्जमा एकैदिनमा ६६ जनाले कोरोना संक्रमण निको भई घर फर्किएका छन् । वीरगञ्जस्थित दुई वटा कोभिड अस्पताल, सेमी तथा सामुदायिक आइसोलेसन सेन्टर र होम आइसोलेसनमा बसेका ६६ जनाको पछिल्लो पीसीआर परीक्षण रिपोर्ट …