RajdhaniDaily.com | काठमाडौं । बालबालिकामा हुने अटिजम (अन्तर्मुखी स्वभाव) सम्बन्धी सचेतना, स्वीकार तथा एलजिबिटिक्यूएको बारेमा जनचेतना लगाउने उद्देश्य लिएर नेपाली चलचित्र -
काठमाडौं । अटिजम सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले निर्माण गरिएको म्यूजिक भिडिओ ‘स्वीकार’ सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाका उप–प्रमुख सुनिता ढंगोल र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक समारोहका बीच म्यूजिक भिडिओ सार्वजनिक गरेका हुन् । अटिजम प्रभावितको अवस्थालाई समयमै स्वीकार गरी उनीहरुलाई राम्रो सामाजिक वातावरण दिनु र उनीहरुको अन्तरनिहित प्रतिभालाई चिनेर उनीहरुको विकासमा टेवा पुर्याउने […]
काठमाडौं । विश्व अटिजम जनचेतना दिवश नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । अप्रिल २ मा विश्वभर मनाउने अटिजम जनचेतना दिवशमा यो वर्ष लाईट ईट अप व्लु नाराका साथ मनाईएको छ । अटिजम जनचेतना दिवशको अवसरमा काठमाडौंको विशेष स्कुल तथा पुनस्थापना केन्द्रले अटिजम भएका बालबालीकालाई सम्मान गरेको छ । डब्लु एच ओको तथ्याङक अनुसार […]
काठमाडौँ- रक ब्याण्ड १९७४ एडीले आज काठमाडौँको टुँडिखेलमा साङ्गीतिक प्रस्तुती दिएको छ । अटिजमबारे जनचेतना बढाउने उद्देश्यले १९७४ एडीले कन्सर्ट गरेको हो । अष्ट्रेलियन दूतावासको सहयोग एवम् काठमाडौँ महानगरपालिका, अटिजम केयर नेपाल सोसाईटी र १९७४ एडीको सहकार्यमा कन्सर्टको आयोजना गरिएको हो ।
काठमाडौँ- रक ब्याण्ड १९७४ एडीले आज काठमाडौँको टुँडिखेलमा साङ्गीतिक प्रस्तुती दिने भएको छ । अटिजमबारे जनचेतना बढाउने उद्देश्यले १९७४ एडीले कन्सर्ट गर्न लागेको हो । अष्ट्रेलियन दूतावासको सहयोग एवम् काठमाडौँ महानगरपालिका, अटिजम केयर नेपाल सोसाईटी र १९७४ एडीको सहकार्यमा कन्सर्टको आयोजना गरिएको हो । कन्सर्टमा सहभागि हुन कुनै शुल्क नलाग्ने अष्ट्रेलियत दूतावासले जानकारी दिएको छ […]
काठमाण्डौ – अटिजम केयर नेपाल सोसाइटीले अटिजमबारे जनचेतना फैलाउने उद्देश्यले साङ्गीतिक कार्यक्रम गर्ने भएको छ ।
मस्तिष्कको विकासमा हुने जन्मजात असमानताको बारेमा जानकारी गराउन अटिजमका लागि निःशुल्क सङ्गीत कार्यक्रम गर्न लागेको आयोजक अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा. सुनिता मलेकु अमात्यले जानकारी दिनुभयाे । साङ्गीतिक कार्यक्रममा प्रवेश निःशुल्क रहेकाे उहाँले बताउनुभयाे ।
यही चैत ४ गते शनिवार काठमाण्डौको टुँडिखेलमा हुने कार्यक्रममा १९७४ एडी समूहको साङ्गीतिक प्रस्तुति रहनेछ । कार्...
काठमाडौँ- रक ब्याण्ड १९७४ एडीले टुँडिखेलमा साङ्गीतिक प्रस्तुती दिने भएको छ । अटिजमबारे जनचेतना बढाउने उद्देश्यले १९७४ एडीले कन्सर्ट गर्न लागेको हो । आगामी चैत ४ गते शनिबारका दिन उक्त कन्सर्ट आयोजना हुने बताइएको छ । अष्ट्रेलियन दूतावास सहयोग एवम् काठमाडौँ महानगरपालिका, अटिजम केयर नेपाल सोसाईटी र १९७४ एडीको सहकार्यमा कन्सर्टको आयोजना गर्न लागिएको हो […]
काठमाडौं (अस) । युवा उद्यमीहरूको सामाजिक संस्था राउण्ड टेबल नेपालले आगामी असार ४ गते विशेष कार्यक्रम गर्ने भएको छ । डाउनसिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि छुट्टै विद्यालय निर्माण गर्ने उद्देश्यले राउण्ड टेबल नेपालले कार्यक्रम गर्ने भएको हो । ‘आगामी असार ४ अर्थात् जुन १८, २०२२ का शनिवार एक विशेष कार्निभल आयोजना गरिने भएको छ,’ संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘जुन वियर कार्निभल’ नाममा आयोजना हुने उक्त कार्यक्रम वियर फेष्टिभल र पारिवारिक कार्निभलको संयुक्त रूप हुनेछ ।’ कार्यक्रमको उद्देश्य विभिन्न स्कुल निर्माण तथा समाजिक सेवा रहेको बताइएको छ ।
‘स्कुल फर स्पेसल नाम दिइएको परियोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘डाउनसिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र वृद्धिका लागि विशेष सहयोग समेत गरिनेछ ।’
डाउनसिन्ड्रोम तथा अटिजमप्रति जनचेतना अभिवृद्धि गर्दै फरक क्षमता भएका बालबालिकाको शिक्षा तथा वैयक्तिक विकासमा सहयोगी बन्ने उद्देश्यले राउण्ड टेबलले युवा लक्षित कार्यक्रमको आयोजना गर्ने उल्लेख गरिएको छ । कार्यक्रमबाट भएको आम्दानीको शतप्रतिशत रकम डाउनसिन्ड्रोम तथा अटिजम भएका बालबालिकाको शिक्षामा खर्च गरिने आयोजक संस्थाका अध्यक्ष शरद केडियाले बताए ।
काठमाडौं : डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि छुट्टै विद्यालय निर्माण गर्ने उद्देश्यले साथ राउण्ड टेबल नेपालले विशेष कार्यक्रम गर्ने भएको छ। ‘स्कुल फर स्पेसल’ नाम दिइएको यो परियोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गर्न लागिएको हो। परियोजनाअन्तर्गत डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र वृद्धिका लागि विशेष सहयोग गर्ने संस्थाका लालचन्द्र गौतमले जानकारी दिए। डाउन सिन्ड्रोम तथा अटिजम प्रति ज