काठमाडौँको टुँडिखेलमा आज १९७४ एडीको कन्सर्ट

काठमाडौँ- रक ब्याण्ड १९७४ एडीले आज काठमाडौँको टुँडिखेलमा साङ्गीतिक प्रस्तुती दिने भएको छ । अटिजमबारे जनचेतना बढाउने उद्देश्यले १९७४ एडीले कन्सर्ट गर्न लागेको हो । अष्ट्रेलियन दूतावासको सहयोग एवम् काठमाडौँ महानगरपालिका, अटिजम केयर नेपाल सोसाईटी र १९७४ एडीको सहकार्यमा कन्सर्टको आयोजना गरिएको हो । कन्सर्टमा सहभागि हुन कुनै शुल्क नलाग्ने अष्ट्रेलियत दूतावासले जानकारी दिएको छ […]

सम्बन्धित सामग्री

जर्मनीमा '१९७४ एडी' को कन्सर्ट

'१९७४ एडी ब्याण्ड'ले भदौ ८ मा जर्मनीमा प्रस्तुति दिने भएको छ । जर्मनीको स्टुगार्टमा कन्सर्ट हुन लागेको ब्याण्डका व्यवस्थापक अनुज कार्कीले जानकारी दिए ।

१९७४ एडीको तीन दशक : जर्मनी र अस्ट्रेलियामा गुञ्जिंदै

काठमाडौं । पपब्याण्ड १९७४ एडी यतिबेला ३० औं वर्षगाँठ मनाउँदै छ । यसै सन्दर्भमा ब्यान्डले विश्वव्यापी कन्सर्ट टुरको आयोजना गरिरहेको छ । मे र जुनमा अमेरिकाबाट सुरु भएको उसको यात्रा सेप्टेम्बरमा अस्ट्रेलियामा पुग्दैछ । ६ अमेरिकी …

अमेरिकामा गुञ्जँदै '१९७४ एडी'

लोकप्रिय ब्यान्ड '१९७४ एडी'ले वर्षको पहिलो अन्तर्राष्ट्रिय कन्सर्ट अमेरिकाबाट सुरु गर्दैछ । २९ वैशाखमा मिनिसोटाबाट कन्सर्ट यात्रा सुरु हुने ब्यान्डले जनाएको हो ।

१९७४ एडीले खर्साङबाट कन्सर्ट सुरू गर्ने

लोकप्रिय ब्यान्ड १९७४ एडी लामो समयपछि गुञ्जने भएको छ । नोभेम्बर १९ देखि दार्जिलिङको खर्साङमा हुने 'द फाइन ट्रि फेस्टिभल'बाट सुरु हुने कन्सर्टको ‘मिनी टुर लिस्ट’ नै सार्वजनिक भएको छ ।