अटिजम सम्बन्धी सन्देशमुलक म्यूजिक भिडिओ ‘स्वीकार’ सार्वजनिक

काठमाडौं । अटिजम सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले निर्माण गरिएको म्यूजिक भिडिओ ‘स्वीकार’ सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाका उप–प्रमुख सुनिता ढंगोल र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक समारोहका बीच म्यूजिक भिडिओ सार्वजनिक गरेका हुन् । अटिजम प्रभावितको अवस्थालाई समयमै स्वीकार गरी उनीहरुलाई राम्रो सामाजिक वातावरण दिनु र उनीहरुको अन्तरनिहित प्रतिभालाई चिनेर उनीहरुको विकासमा टेवा पुर्याउने […]