अक्सिजन अस्पताल र उपचारको प्रयोजनका लागि मात्र

सरकारले देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाएको छ ।देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाएको बताएका हुन् ।उनले ठूला अस्पताल […]

सम्बन्धित सामग्री

जिल्ला अस्पताल खोटाङको अक्सिजन प्लान्ट सुचारु

बिग्रिएको उपकरण फेरेपछि जिल्ला अस्पताल खोटाङको अक्सिजन प्लान्ट सुचारु भएको छ । थ्री फेज स्टेप्लाइजरको बिग्रिएको पिसि बोर्ड फेरेपछि अक्सिजन प्लान्टबाट नियमित अक्सिजन उत्पादन सुचारु भएको हो । थ्री फेज स्टेप्लाइजरको पिसि बोर्ड बिग्रँदा झण्डै तीन हप्तादेखि अक्सिजन उत्पादनको काम बन्द भएको थियो । थ्री फेज स्टेप्लाइजरको पिसि बोर्ड फेरेपछि आइतबारदेखि अक्सिजन उत्पादनको काम नियमित भएको जिल्ला अस्पतालका डा.नितु लामाले बताइन् । उद्घाटन गरिएको दुई महिनामै अक्सिजन प्लान्टको उपकरण बिग्रिएको थियो । मुन रक्

जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान

खोटाङ – जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान गरिएको छ। प्रदेश सरकारको १ करोड ११ लाखमा जडान गरिएको अक्सिजन प्लान्ट आइतबार उद्घाटन गरिएको छ। अक्सिजन भर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि जडान गरिएको अक्सिजन प्लान्ट जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले उद्घाटन गरेका हुन्। प्लान्ट जडानसँगै जिल्ला […]

जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान

खोटाङ- जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान गरिएको छ । प्रदेश सरकारको १ करोड ११ लाखमा जडान गरिएको अक्सिजन प्लान्ट आइतबार उद्घाटन गरिएको छ । अक्सिजन भर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि जडान गरिएको अक्सिजन प्लान्ट जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले उद्घाटन गरेका हुन् । प्लान्ट […]

जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उक्त अक्सिजन प्लान्टको एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ।

जिल्ला अस्पताल संखुवासभाको अक्सिजन प्लान्ट सञ्चालनमा

खाँदबारी : जिल्ला अस्पताल संखुवासभामा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ।प्रदेश १ सामाजिक विकास मन्त्रालयको ६८ लाख ५० हजार सहयोगमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको जिल्ला अस्पताल संखुवासभाका प्रशासन शाखाका प्रमुख दीपेश श्रेष्ठले जानकारी दिए। अक्सिजन प्लान्ट जडान भएपछि अक्सिजन भर्न जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता हटेको छ। गत वैशाखमा प्रदेश १ सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट जडानका लागि प्रक्रिया अघि बढाएको थियो।अक्सिजन प्लान्ट जडान भएपछि सिलिन्डर लिएर विराटनगर जानुपर्ने बाध्यता हटेको अस

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो । कोभिड–१९ का बिरामीको उपचारका लागि जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त प्रमुख कटकबहादुर महतले बताए । “जिल्ला अस्पतामा यसअघि अक्सिजन प्लान्ट जडान गरिएको थिएन । अक्सिजन प्लान्ट नहुँदा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई अन्यन्त्र लैजानुपर्

जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ। कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो।

जिल्ला अस्पताल बैतडीलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

बैतडी : शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले जिल्ला अस्पताल बैतडीलाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ। बैतडीमा अक्सिजन सहयोग अभियान सञ्चालन गरिरहेको प्रतिष्ठानले ५ थान  कन्सन्ट्रेटर खरीद गरेको र तीमध्ये दुई थान जिल्ला अस्पताललाई प्रदान गरेको हो।प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले  जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीलाई  अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्। अध्यक्ष चन्दका अनुसार  प्रतिष्ठानले ५ वटा कन्सन्ट्रेटर खरीद गरेको र ती मध्ये दुई थान जिल्ला

शिक्षण अस्पताल कोहलपुर आइपुग्यो लिक्विड अक्सिजन

बाँके : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने लिक्विड अक्सिजन आइपुगेको छ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको लागि १४ टन लिक्विड अक्सिजन बोकेको ट्याङकर आइतबार अस्पताल परिसरमा आइपुगेको हो।वीरगन्ज नाका हुँदै आएको उक्त अक्सिजन लिक्विड अस्पताल परिसरमा रहेको अक्सिजन ट्याङ्कमा भण्डारण गर्ने काम भइरहेको शिक्षण अस्पताल कोहलपुरका प्रशाशन प्रमुख सँजय पन्तले जानकारी दिए।लिक्विड अक्सिजन भारतको झारखण्डबाट नेपाल ल्याइएको हो। लुम्बिनी प्

दाङको कोरोना अस्पताल बेलझुण्डीमा अक्सिजन अभाव, बिरामीकाे ज्यान जाेखिममा

दाङ – दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजनको अभाव भएको छ । शनिवारमात्रै अस्पतालमा शय्या (बेड) थपिए पनि अक्सिजन सकिएको अस्पतालले जनाएको छ । अहिले कोरोना विशेष अस्पतालमा एक सिलिन्डर पनि अक्सिजन नभएको अस्पताल व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो । अक्सिजन सकिएको र आफूले सम्बन्धित निकायमा शनिवार (हिजो) नै जानकारी गराए पनि अहिलेसम्म आपूर्ति नभएको वलीले बताउनुभयो । काेरोना अस्पताल बेलझुण्डीमा अक्सिजन छैन, स्थिति सङ्कटपूर्ण भइ सक्यो व्यवस्थापक वलीले भन्नुभयो अक्सिजन खोजौँ, बेलझुण्डी पुर्‍याऔँ, बिरामीकाे जीव...