जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो । कोभिड–१९ का बिरामीको उपचारका लागि जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त प्रमुख कटकबहादुर महतले बताए । “जिल्ला अस्पतामा यसअघि अक्सिजन प्लान्ट जडान गरिएको थिएन । अक्सिजन प्लान्ट नहुँदा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई अन्यन्त्र लैजानुपर्