जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ। कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो।

सम्बन्धित सामग्री

जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान

खोटाङ – जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान गरिएको छ। प्रदेश सरकारको १ करोड ११ लाखमा जडान गरिएको अक्सिजन प्लान्ट आइतबार उद्घाटन गरिएको छ। अक्सिजन भर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि जडान गरिएको अक्सिजन प्लान्ट जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले उद्घाटन गरेका हुन्। प्लान्ट जडानसँगै जिल्ला […]

जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान

खोटाङ- जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान गरिएको छ । प्रदेश सरकारको १ करोड ११ लाखमा जडान गरिएको अक्सिजन प्लान्ट आइतबार उद्घाटन गरिएको छ । अक्सिजन भर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि जडान गरिएको अक्सिजन प्लान्ट जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले उद्घाटन गरेका हुन् । प्लान्ट […]

सोलुखुम्बुको फाप्लु अस्पतालमा अक्सिजन प्लान्ट जडान

सोलुखुम्बु । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा पहिलो पटक अक्सिजन प्लान्ट जडान गरिएको छ । प्रदेश-१ को १ करोड २८ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेपछि अक्सिजनका लागि खाली सिलिन्डर बोकेर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । उक्त प्लान्टबाट २४ घण्टामा ४० वटा खाली सिलिन्डर भर्न सकिन्छ । एक पटकमा ५ वटा सिलिन्डर ३ […]

जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उक्त अक्सिजन प्लान्टको एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ।

जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान

रुकुम (पूर्व)- जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उक्त अक्सिजन प्लान्टको एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन्। उक्त प्लान्ट उद्घाटनका अवसरमा राज्यमन्त्री रैकाले अक्सिजनका लागि यहाँका नागरिकले भोग्दै आएका समस्या अब सधैँका लागि समाधान भएको बताए। उनले भने “मानिसको जीवनमा अक्सिजन नभई नहुने भएकाले अक्सिजन नहुँदा […]

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

काठमाडौँ,३१ जेठ । जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उक्त अक्सिजन प्लान्टको एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । उक्त प्लान्ट उद्घाटनका अवसरमा राज्यमन्त्री रैकाले अक्सिजनका लागि यहाँका नागरिकले भोग्दै आएका समस्या अब सधैँका लागि समाधान भएको बताए । उनले भने, “मानिसको जीवनमा अक्सिजन नभई नहुने […]

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो । कोभिड–१९ का बिरामीको उपचारका लागि जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त प्रमुख कटकबहादुर महतले बताए । “जिल्ला अस्पतामा यसअघि अक्सिजन प्लान्ट जडान गरिएको थिएन । अक्सिजन प्लान्ट नहुँदा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई अन्यन्त्र लैजानुपर्

बाग्मती प्रदेशका थप सात अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिने

काठमाडौं। बाग्मती प्रदेश सरकारले प्रदेशका थप सात अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भएको छ। रामेछाप जिल्ला अस्पताल,धादिङ जिल्ला अस्पताल, काठमाडौँको टोखा अस्पताल,ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको धुलिखेल अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने प्रक्रिया अघि बढाइएको छ। आठकरोड ५० लाखको लागतमा सात अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न बोलपत्र आह्वान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान

लमजुङ : जिल्ला सदरमुकाम बेसीशहरमा रहेको जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान भएको छ। गण्डकी प्रदेश सरकारको योजनाअनुरुप जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान गरिएको हो। प्लान्ट जडानका लागि प्रदेश सरकारले गत मंसिरमा ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो। चैत पहिलो सातादेखि भारतले अक्सिजनजन्य सामग्री निर्यातमा रोक लगाएपछि प्लान्ट उपकरण ल्याउने जिम्मा पाएको ओटु कन्सर्नले काममा ढिलो भएको थियो।आवश्यक उपकरण जडान गरिएको र सम्भवत आगामी शनिवारदेखि अक्सिजन उत्पादन थालिने अस्पतालका प्रशासकीय

लमजुङमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अस्पतालमा श्निबार साँझ अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार प्लान्टले ‘२४ घन्टामा १५ थान ठूलो सिलिन्डरबराबरको अक्सिजन...