नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमिति अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । बराल ११४ मतका साथ विजयी भएका हुन् । यस्तै निकटतम प्रत्यासी आशिष ज्ञवालीले ८० र अर्का प्रत्यासी शिरोमणि ढुंगानाले ४८ मत प्राप्त गरे ।सेजनको नयाँ कार्यसमिति उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मीकुमारी सापकोटा विजयी भएका छन् । यसैगरी कार्यसमितिका ५ सदस्यमा शोभित थपलिया, अच्युत पुरी, इशारा कोइराला, अमर बडुवाल र सिबी अधिकारी विजयी भए ।शुक्रबार भएको नि