सेजनको अध्यक्षमा जनार्दन, महासचिव भागवत

आर्थिक पत्रकारहरूको साझा छाता संगठन आर्थिक पत्रकार समाज नेपाल (सेजन)को अध्यक्षमा जर्नादन बराल निर्वाचित भएका छन्।

सम्बन्धित सामग्री

नेपाल भलिबल सङ्घको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित

काठमाण्डाै - नेपाल भलिबल सङ्घको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । गएराति भएको चुनावी साधारण सभामा निरोज मास्केलाई २६ मतले पराजित गरी चन्द सङ्घको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन् । सङ्घको चार वर्षे नयाँ नेतृत्वका लागि उपाध्यक्ष मास्के र महासचिव चन्द चुनावी प्रतिस्पर्धामा थिए । अध्यक्षमा निर्वाचित चन्दले ७६ र मास्केले ५० मत प्राप्त गरेकी छन् । महासचिव पदमा चन्दकै प्यानलका रोशन श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ८५ र मनवीर छन्त्यालले ३९ मत प्राप्त गरे । कोषाध्यक्षमा पनि चन्द प्यानलकै श्याम श्रेष्ठ निर्वाचित भएका छन् । &...

भलिबल संघको अध्यक्षमा चन्द, महासचिवमा श्रेष्ठ विजयी

२३ भदौ, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को अध्यक्षमा जितेन्द्रबहादुर चन्द चुनिएका छन् । बिहीबार बिहान सार्वजनिक निर्वाचनको नतिजा अनुसार निवर्तमान कार्यसमितिमा महासचिव रहेका चन्द ७६ मत ल्याएर अध्यक्षमा विजयी भए । चन्दले अर्का प्रत्यासी निरोज मास्केलाई २६ मतले पछि पारे । निवर्तमान कार्यसमितिकी उपाध्यक्ष मास्केले ५० मत प्राप्त गरिन् । निर्वाचनमा कूल १२८ […]

चन्दद्वारा भलिबल संघको अध्यक्षमा उम्मेदवारी घोषणा

जितेन्द्र चन्दले नेपाल भलिबल संघको अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् । वर्तमान भलिबल संघका महासचिव चन्दले नयाँ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।उनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । चन्दले आफूले महासचिव पदमा रहेको समयमा नेपाली भलिबल क्षेत्रमा राम्रो योगदान गरेको र यसलाई अझै पूर्णता दिलाउन अध्यक्षमा उम्मेदवरी दिन लागेको बताए ।‘मैले महासचिव भएको समयमा धेरै काम गरेको छु । अब यसलाई मुर्त रुप दिन अध्यक्षमा उम्

फोनिजको अध्यक्षमा गजुरधन राई, महासचिव लिम्बु

सौरहा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा गजुरधन राई निर्वाचित भएका छन्। चितवनको सौरहामा भएको सातौँ महाधिवेशनबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष राई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। सोमबारबाट सुरु भएको निर्वाचन प्रक्रियामा केही पदहरुमा निर्विरोध निर्वाचित भए भने सहमति हुन नसकेका पदहरुमा मंगलबार निर्वाचन भएको थियो। महाधिवेशनले राईको नेतृत्वमा ४७…

प्याव्सनको अध्यक्षमा उम्मेदवारी दिने न्यौपानेको घोषणा

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन)का महासचिव सुवास न्यौपानेले प्याब्सनको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले बुधबार विज्ञप्ति जारी गर्दै यही फागुन २२ र २३ गते हुने महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।उनले १३ कारणसहित अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । प्याब्सनको महाधिवेशन २२ र २३ गते नेपालगन्जमा हुँदैछ । महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।

माओवादी केन्द्रको महासचिव को हुनुपर्ला ? आफ्नो मत दिनुहोस्

नेकपा माओवादी केन्द्रको ८ औँ महाधिवेशनले छनोट गरेको केन्द्रीय समितिको पहिलो बैठकले प्रचण्डलाई अध्यक्षमा निर्विरोध चयन गरेपनि अन्य पदाधिकारीको टुंगो लगाउन सकेको छैन । अध्यक्षका अलावा वरिष्ठ उपाध्यक्ष र ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष रहने विधानको व्यवस्था छ । माओवादी महासचिव पदका लागि मुख्यतः दुई नेताबिच प्रतिस्पर्धा हुने देखिएको छ ।

लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्षमा रिजाल

दाङ : लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा विमल रिजाल चयन  भएका छन्। संघको तुलसीपुरमा बुधबार सम्पन्न प्रथम महाधिवेशनले सर्वसम्मतिमा रिजाललाई अध्यक्षमा चयन गरेको हो।महाधिवेशनले रिजालकै नेतृत्वमा १६ सदस्यीय लुम्बिनी प्रदेश तेक्वान्दो संघको गठन समेत गरेको संघका महासचिव  विनिल  केसीले जानकारी दिए।उनका अनुसार संघका उपाध्यक्षद्वयमा जितबहादुर केसी, प्रयागदास गोर्खाली, महासचिव  विनिल  केसी,  कोषाध्यक्ष मोहन सुनार, सचिव राजकुमार पाण्डे रहेका छन्।त्यसैगरी सदस्यहरूमा दीप

युवा सङ्घको अध्यक्षमा किरण पौडेल

काठमाडौं : नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन्।  सङ्घको भर्चुअल रुपमा भएको सचिवालय  बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी  दिए। सङ्घका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो। युवा सङ्घमा ४० वर्ष उमेरहद तोकिएको छ।महासचिव आचार्यले सोमबारको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए। सङ्घमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ।

युवा सङ्घको अध्यक्षमा पौडेल

नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन्। सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिए।...

एमालेनिकट युवा संघको अध्यक्षमा पौडेल

काठमाडौं।एमालेनिकट राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल चयन भएका छन्।संघको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले बताए। संघका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो। युवा संघमा ४० वर्ष उमेरहद तोकिएको छ।महासचिव आचार्यले आजको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए।