नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा जनार्दन बराल निर्वाचिन भएका छन् ।शुक्रबार भएको निर्वाचनमा बरालले ११४ मत प्राप्त गरे भने प्रत्यासी आशीष ज्ञवालीले ८० र अर्का प्रत्यासी शिरोमणी ढुंगानाले ४८ मत प्राप्त गरे ।त्यसैगरी उपाध्यक्षमा सुजन ओली विजयी भए । साथै महासचिवमा भागवत भट्टराई निर्वाचित भए । सचिवमा हिमाल पौडेल कोषाध्यक्षमा लक्ष्मीकुमारी सापकोटा निर्वाचित भए […]