आर्थिक पत्रकार समाजमा नयाँ नेतृत्व

१८ भदौ, काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न साधारणसभाले बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा सुजन ओली र महासचिवमा भागवत भट्टराई निर्वाचित भएका छन् । यसैगरी सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मीकुमारी सापकोटा निर्वाचित भएका छन् । संस्थाको सदस्यहरुमा अच्युत पुरी, […]