आर्थिक पत्रकार समाज (सेजन)मा नयाँ नेतृत्व, अध्यक्षमा बराल निर्वाचित

काठमाडौं, भदौं १९ । नेपाल आर्थिक पत्रकार समाजको अध्यक्षमा जनार्दन बराल निर्वाचित हुनुभएको छ । शुक्रबार भएको निर्वाचनबाट बराल अध्यक्षमा चुनिँदा उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल तथा कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित हुनुभएको छ । सदस्यहरुमा इशारा कोइराला, अच्युत पुरी, सिबी अधिकारी, सोभित थपलिया र अमर बडुवाल निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

शान्ति समाजको सभापतिमा रामकृष्ण बराल निर्वाचित

काठमाडौँ– मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापतिमा काठमाडौँका रामकृष्ण बराल र वरिष्ठ उपसभापतिमा पाल्पाका कृष्णबहादुर रावल निर्वाचित भएका छन् ।  शान्ति समाजको शनिबार नवलपरासी पश्चिमको भूमहीमा सम्पन्न २५ औँ राष्ट्रिय परिषद् बैठकको निर्वाचनमा उपसभापतिमा चितवनका राजेन्द्र पौडेल र उपसभापति महिलातर्फ सुर्खेतका पुष्पा मल्ल निर्विरोध निर्वाचित भएका हुन् । महासचिवमा काठमाडौँका रेनुका पौडेल, कोषाध्यक्षमा […]

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालको अध्यक्षमा बराल

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालको अध्यक्षमा सीतादेवी बाँस्तोला बराल चयन भएकी छन् ।

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालको अध्यक्षमा बराल

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालको अध्यक्षमा सीतादेवी बाँस्तोला बराल चयन भएकी छन् ।

सेजनको अध्यक्षमा बराल

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा जनार्दन बराल निर्वाचिन भएका छन् ।शुक्रबार भएको निर्वाचनमा बरालले ११४ मत प्राप्त गरे भने प्रत्यासी आशीष ज्ञवालीले ८० र अर्का प्रत्यासी शिरोमणी ढुंगानाले ४८ मत प्राप्त गरे ।त्यसैगरी उपाध्यक्षमा सुजन ओली विजयी भए । साथै महासचिवमा भागवत भट्टराई निर्वाचित भए । सचिवमा हिमाल पौडेल कोषाध्यक्षमा लक्ष्मीकुमारी सापकोटा निर्वाचित भए […]

सेजनको अध्यक्षमा जनार्दन बराल विजयी

आर्थिक पत्रकारहरूको साझा छाता संगठन आर्थिक पत्रकार समाज नेपाल (सेजन) को अध्यक्षमा जर्नादन बराल निर्वाचित भएका छन् ।

सेजन अध्यक्षमा बराल निर्वाचित

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को आज सम्पन्न निर्वाचनबाट अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । उनले कूल खसेको २४३ मतमध्ये ११४ मत प्राप्त गरे । निर्वाचन समितिका संयोजक सुरेश आचार्यका अनुसार उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भएका छन् । सदस्यमा  चेतबहादुर अधिकारी(सिबी), अच्यूत पुरी, अमर बड्वाल, इशारा कोइराला र शोभित थपलिया निर्वाचित भएका छन् । यसअघि आजै सम्पन्न बन्दसत्रले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो ।

सेजन अध्यक्षमा नयाँ पत्रिकाकर्मी बराल निर्वाचित

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को  अध्यक्षमा नयाँ पत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख जनार्दन बराल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनबाट एक सय १४ मत सहित बराल अध्यक्षमा निर्वाचित भएका...

सेजनको अध्यक्षमा जनार्दन, महासचिव भागवत

आर्थिक पत्रकारहरूको साझा छाता संगठन आर्थिक पत्रकार समाज नेपाल (सेजन)को अध्यक्षमा जर्नादन बराल निर्वाचित भएका छन्।

सेजन अध्यक्षमा बराल

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमिति अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । बराल ११४ मतका साथ विजयी भएका हुन् । यस्तै निकटतम प्रत्यासी आशिष ज्ञवालीले ८० र अर्का प्रत्यासी शिरोमणि ढुंगानाले ४८ मत प्राप्त गरे ।सेजनको नयाँ कार्यसमिति उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मीकुमारी सापकोटा विजयी भएका छन् । यसैगरी कार्यसमितिका ५ सदस्यमा शोभित थपलिया, अच्युत पुरी, इशारा कोइराला, अमर बडुवाल र सिबी अधिकारी विजयी भए ।शुक्रबार भएको नि

मानवअधिकार तथा शान्ति समाज काठमाडौँको सभापतिमा ईश्वर पुडासैनी

मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखा सभापतिमा ईश्वर पुडासैनी निर्विरोध निर्वाचित हुनुभएको छ । शाखाको राजधानीमा आयोजित २४औँ अधिवेशनले पुडासैनीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः भगवान् पुडासैनी, प्रमोद फुँयाल, रमेशकुमार बराल र विकास थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शाखा कार्यसमिति सदस्यहरुमा सानु लामा, …