नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा नयाँ पत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख जनार्दन बराल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनबाट एक सय १४ मत सहित बराल अध्यक्षमा निर्वाचित भएका...
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा जनार्दन बराल निर्वाचिन भएका छन् ।शुक्रबार भएको निर्वाचनमा बरालले ११४ मत प्राप्त गरे भने प्रत्यासी आशीष ज्ञवालीले ८० र अर्का प्रत्यासी शिरोमणी ढुंगानाले ४८ मत प्राप्त गरे ।त्यसैगरी उपाध्यक्षमा सुजन ओली विजयी भए । साथै महासचिवमा भागवत भट्टराई निर्वाचित भए । सचिवमा हिमाल पौडेल कोषाध्यक्षमा लक्ष्मीकुमारी सापकोटा निर्वाचित भए […]
१८ भदौ, काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न साधारणसभाले बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा सुजन ओली र महासचिवमा भागवत भट्टराई निर्वाचित भएका छन् । यसैगरी सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मीकुमारी सापकोटा निर्वाचित भएका छन् । संस्थाको सदस्यहरुमा अच्युत पुरी, […]
काठमाडौं, भदौं १९ । नेपाल आर्थिक पत्रकार समाजको अध्यक्षमा जनार्दन बराल निर्वाचित हुनुभएको छ । शुक्रबार भएको निर्वाचनबाट बराल अध्यक्षमा चुनिँदा उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल तथा कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित हुनुभएको छ । सदस्यहरुमा इशारा कोइराला, अच्युत पुरी, सिबी अधिकारी, सोभित थपलिया र अमर बडुवाल निर्वाचित भएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को आज सम्पन्न निर्वाचनबाट अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । उनले कूल खसेको २४३ मतमध्ये ११४ मत प्राप्त गरे ।
निर्वाचन समितिका संयोजक सुरेश आचार्यका अनुसार उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भएका छन् । सदस्यमा चेतबहादुर अधिकारी(सिबी), अच्यूत पुरी, अमर बड्वाल, इशारा कोइराला र शोभित थपलिया निर्वाचित भएका छन् ।
यसअघि आजै सम्पन्न बन्दसत्रले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को आज सम्पन्न निर्वाचनबाट अध्यक्षमा नयाँपत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख जनार्दन बराल निर्वाचित भएका छन्। उनले कूल खसेको २४३ मतमध्ये ११४ मत प्राप्त गरेका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार आयोजित सेजनको २२औं साधारणसभा तथा महाधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार आयोजित सेजनको २२औं साधारणसभा तथा महाधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमिति अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । बराल ११४ मतका साथ विजयी भएका हुन् । यस्तै निकटतम प्रत्यासी आशिष ज्ञवालीले ८० र अर्का प्रत्यासी शिरोमणि ढुंगानाले ४८ मत प्राप्त गरे ।सेजनको नयाँ कार्यसमिति उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मीकुमारी सापकोटा विजयी भएका छन् । यसैगरी कार्यसमितिका ५ सदस्यमा शोभित थपलिया, अच्युत पुरी, इशारा कोइराला, अमर बडुवाल र सिबी अधिकारी विजयी भए ।शुक्रबार भएको नि