७ असार, काठमाडौं । सवारी साधनदेखि पेट्रोलियम पदार्थसम्मको आयात खुम्चिँदा चालु आर्थिक वर्ष (आव) २०७९/८० को ११ महिनामा वस्तु आयात उल्लेख्य घटेको छ । चालु आवको जेठ मसान्तसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको आयात भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २ खर्ब ८३ अर्ब रुपैयाँ अर्थात् १६.०१ प्रतिशत […]