६ महिनामा १ करोड ७० लाखको सियो आयात

काठमाडौं, माघ १५ । वर्षेनी खर्बाैको व्यापार घाटा खेपिरहेको मुलुकले यस वर्षको ६ महिनामै ८ खर्ब ८० अर्ब बराबरको व्यापार घाटा पुगेको छ । यस अवधीमा ६१ अर्ब ७७ करोडको सवारी साधन मात्रै आयात भएको छ भने २ खर्ब २५ अर्बको त तरकारी मात्रै नेपालीले उपभोग गरेका छन् । आयात बढिरहँदा एकातिर विदेशी मुद्रा संकुचनमा […]

सम्बन्धित सामग्री

११ महिनामा भित्रियो एक करोड ३० लाख बढीको सियो

पछिल्लो एघार महिना अर्थात चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा नेपालले विश्वका १२ देशबाट १ करोड ३० लाख ४० हजार रुपैयाँको सियो आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनेदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा १९ हजार ७८४ केजी सियो भित्रिएको छ ।

११ महिनामा एक करोड ३० लाखभन्दा बढीको सियो आयात

काठमाडौं । कपडा सिलाउने सियो अधिकांश नेपालीको घरमा हुन्छ । तर, यो सियो कहाँबाट आउँछ कमैलाई मात्र थाहा हुने गरेको छ । नेपालमा नबन्ने सियो विश्वका १२ देशबाट आयात हुँदै आएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालले विश्वका १२ देशबाट १ करोड ३० लाख ४० हजार रूपैयाँको सियो आयात गरेको छ […]

११ महिनामा १२ देशबाट एक करोड ३० लाखभन्दा बढीको सियो आयात

काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालले विश्वका १२ देशबाट १ करोड ३० लाख ४० हजार रुपैयाँको सियो आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा उक्त मूल्य बराबरको १९ हजार ७८४ केजी सियो भित्रिएको हो । भारतदेखि अमेरिकासम्मबाट नेपालमा सियो आउने गरेको छ । विभागको […]

एघार महिनामा एक करोड ३० लाखभन्दा बढीको सियो भित्रियो

कपडा सिलाउने सियो अधिकांश नेपालीको घरमा हुन्छ । तर यो सियो कहाँबाट आउँछ कमैलाई मात्र थाहा हुने गरेको छ । धेरैलाई लाग्न सक्छ– सियो त नेपालमै बन्छ । तर यथार्थ अर्कै छ– नेपालमा सियो बन्दैन । विश्वका १२ देशबाट नेपालले सियो आयात गर्ने गर्छ । हो, पछिल्लो एघार महिना अर्थात चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा नेपालले विश्वका १२ देशबाट १ करोड ३० लाख ४० हजार रुपैयाँको सियो आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा उक्त मूल्य बर