चालु आर्थिक वर्षको ११ महिनामा मुलुकमा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख मूल्य बराबरको वस्तु आयात भएको छ । यो गत आवको तुलनामा २५.६७ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा ११ खर्ब ८१ करोडको आयात भएको थियो । यो अवधिमा सबैभन्दा धेरै डिजेल, पेट्रोल र सवारी साधन बढी आयात भएको छ ।भन्सार विभागको तथ्यांक अनुसार वैदेशिक व्यापार घाटा...