६ महिनामै उप्कियो घोडाबाँधे–गलकोट खण्डको कालोपत्रे

बागलुङ- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्रे ६ महिना नबित्दै उप्किएको छ । कालोपत्रे उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । एक दशकअगाडि कालोपत्रे भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको थियो । निर्माण कम्पनीले गत असोजमा कालोपत्रे गरेको सडक एक महिन...

सम्बन्धित सामग्री

कालोपत्रे सडकसँग जोडिँदै विकट महाभारत गापा

काभ्रे : जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गर्न करिब एक अर्ब बजेट विनियोजन भएको छ।महाभारत गापा अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले पिन्थली–राजाबस–भूमीचुली–बुढाखानी–देवीटार सडक, महाभारत गापा शीर्षकमा ९८ करोड ७४ लाख १७ हजार ३०८ रुपैयाँ विनियोजन भएको जानकारी दिए।अध्यक्ष जिम्बाले पिन्थलीदेखि देवीटारसम्म सडक खण्डको दूरी २५ किलोमिटर भएपनि उक्त बजेटले १७ किलोमिटर सडक कालोपत्रे हुने बताए। उनका अनुसार सो सडक खण्डको तीनखुट्टे–देवीटार सडक ख

दोविल्ला–फलेवास सडक कालोपत्रे धमाधम

पर्वतको दोविल्ला–फलेवास सडकको कालोपत्रेको काम धमाधम भइरहेको छ ।१६ किलोमिटर लामो यो खण्डअन्तर्गत घोइनौला–चन्दनी सडक खण्डको कालोपत्रे सुरु भएको हो । २०५७ सालमा नै ट्रयाक ओपन भइसकेको उक्त सडकको दुई दशकपछि कालोपत्रे भएको हो ।गण्डकी प्रदेश सरकारको रणनीतिक सडकअन्तर्गत घोइनौलादेखि चन्दनीसम्मको झण्डै १० किलोमिटर सडक कालोपत्रे गर्ने कार्य धमाधम भइरहेको पूर्वाधार कार्यालय पर्वतले जनाएको छ […]

मुस्ताङमा कालोपत्रे, म्याग्दी खण्डको काम सुस्त

म्याग्दी-बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दी खण्डको काम सुस्त गतिमा अघि बढेको छ । मुस्ताङ खण्डमा कालोपत्रे र ग्राभेलको काम धमाधम भई रहँदा म्याग्दी खण्डमा भने निर्माण व्यवसायीले आलटाल गरिरहेका छन् । मुस्ताङ खण्डमा कैकु खोलादेखि खन्तीसम्मको २० किलोमिटर सडक अधिकाँश कालोपत्रे गरिएको छ । यो खण्डको सडक कालोपत्रेका लागि शर्मा गजुरमुखी जेभीसँंग ५४ करोड ३० लाख […]

महारानीथानमा सडक बिस्तार र कालोपत्रे

बेनी नगरपालिका–७ स्थित बेनी–अथुङ्गे सडकको महारानी थान खण्डको सडक विस्तार र कालोपत्रे भएको छ । सडक बोर्ड र बेनी नगरपालिकाको लागत साझेदारीमा कमलजैसी मन्दिरदेखि महारानी थान नजिकैको पहिरासम्मको सडक बिस्तार गरेर कालोपत्रे गरिएको हो । सडक बिस्तार र कालोपत्रे भएसँगै साघुरो र जीर्ण सडकमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।      साँघुरो ठाउँमा सडक बिस्तार गरेर नाली, पर्खाल निर्माण र कालोपत्रे गरिएको बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बताए । तीन सय मिटर आरसिसी नाली बन...

महारानीथानमा सडक बिस्तार र कालोपत्रे

म्याग्दी । बेनी नगरपालिका–७ स्थित बेनी–अथुङ्गे सडकको महारानी थान खण्डको सडक विस्तार र कालोपत्रे भएको छ । सडक बोर्ड र बेनी नगरपालिकाको लागत साझेदारीमा कमलजैसी मन्दिरदेखि महारानी थान नजिकैको पहिरासम्मको सडक बिस्तार गरेर कालोपत्रे गरिएको हो । सडक बिस्तार र कालोपत्रे भएसँगै साघुरो र जीर्ण सडकमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । साँघुरो ठाउँमा […]

महाकाली राजमार्गमा कालोपत्रे भन्दा खाल्डाखुल्डी धेरै

बैतडी– महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँज–गोकुलेश्वर सडक खण्डको ठाउँ ठाउँमा कालोपत्रे उप्किएपछि जिर्ण बनेको छ । राष्ट्रिय राजमार्गको विभिन्न खण्ड जिर्ण बन्दा सवारी दुर्घटनाको जोखिम बढेको छ । दोगडाकेदार- ६ का रुपेश कार्कीका अनुसार केही ठाउँमा बाढी पहिरोका कारण कालोपत्रे उप्किएको देखिन्छ । केही ठाउँबाट ग्रामीण क्षेत्रतर्फ जाने शाखा कच्ची सडक खनिएकाले पनि राजमार्गको कालोपत्रे […]

गलेश्वर-बेगखोला सडक कालोपत्रे सुरु

म्याग्दी : कोरोना महामारीबीच राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रे सुरु भएको छ। उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटदेखि वडा नम्बर १ बेगखोला जोड्ने सडकमा आइतबारदेखि कालोपत्रे सुरु भएको हो।गत वर्ष नै कालोपत्रे गर्ने तयारी गरिए पनि कोरोना महामारी र लकडउानका कारण रोकिएको काम एक वर्षपछि हुन लागेको हो। सडकको धेरै ठाउँमा बर्खामा कटान र पहिरोले क्षति

रानीबास रौतापोखरी खण्डको ४ किमि सडक कालोपत्रे

उदयपुर जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकीयस्थल रौतापोखरी जोड्ने त्रियुगा नगरपालिका–१५ स्थित रानीबासदेखि हुवाससम्मको ४ किमि सडक कालोपत्रे गरिएको छ । गाईघाट–दिक्तेल सडकले छोएको रानीबासदेखि रौतापोखरीसम्मको करिब १६ किमि सडकमध्ये ४ किमि सडक कालोपत्रे गरिएको हो ।हुवासदेखि डहरसम्मको करिब २ किमि सडक पनि कालोपत्रे गर्ने तयारी छ । अब बाँकी १० किमि सडक कालोपत्रे भए उदयपुर […]

डिएमगेट–बिसनपुर सडक कालोपत्रे

चार वर्षअघि नै गर्ने तयारी भए पनि बिभिन्न कारण रोकिन पुगेको सदरमुकाम गाईघाटको डिएमगेट–लक्ष्मीपुर खण्डको सडकमा बल्ल कालोपत्रेको काम सुरु भएको छ। त्रियुगा नगरपालका-१२ को डिएमगेटदेखि बिसनपुर हुँदै त्रियुगा-१३ लक्ष्मीपुरसँग जोडिने उक्त सडकमा भर्खरै कालोपत्रे ...