महाकाली राजमार्गमा कालोपत्रे भन्दा खाल्डाखुल्डी धेरै

बैतडी– महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँज–गोकुलेश्वर सडक खण्डको ठाउँ ठाउँमा कालोपत्रे उप्किएपछि जिर्ण बनेको छ । राष्ट्रिय राजमार्गको विभिन्न खण्ड जिर्ण बन्दा सवारी दुर्घटनाको जोखिम बढेको छ । दोगडाकेदार- ६ का रुपेश कार्कीका अनुसार केही ठाउँमा बाढी पहिरोका कारण कालोपत्रे उप्किएको देखिन्छ । केही ठाउँबाट ग्रामीण क्षेत्रतर्फ जाने शाखा कच्ची सडक खनिएकाले पनि राजमार्गको कालोपत्रे […]

सम्बन्धित सामग्री

खाल्डाखुल्डी पुर्न एक अर्ब

कालोपत्रे भइसकेका ६ हजार किलोमिटर सडकमा खाल्डाखुल्डी पुर्न मात्र यस वर्ष संघीय सरकारले १ अर्ब रूपैयाँ छुट्याएको छ।

महिनादिनमै उप्कियो पाेखराकाे कालोपत्रे

गण्डकी- पोखरा महानगरपालिका-९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्रे महिनादिनमै उप्किएको छ । पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालयहुँदै नयाँ बजार निस्कने सडक भत्कन सुरु गरेको हो ।          कालोपत्रे उप्किएपछि ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् । स्थानीय बेलकुमा...

महिनादिनमै उप्कियो पाेखराकाे कालोपत्रे

गण्डकी- पोखरा महानगरपालिका-९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्रे महिनादिनमै उप्किएको छ । पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालयहुँदै नयाँ बजार निस्कने सडक भत्कन सुरु गरेको हो ।          कालोपत्रे उप्किएपछि ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् । स्थानीय बेलकुमा...

‘चुनावी नारा बन्छ, कालोपत्रे हुँदैन लोकमार्ग’

पुरानै ट्र्याकमा काम थालिएको बागलुङ बजारदेखि बिहुँ घोडाबाँधेसम्मको २५ किलोमिटर सडक भने अझै पनि कालोपत्र हुन सकेको छैन। कालोपत्र हुन त परैको कुरा, सडकमा भएका खाल्डाखुल्डी र हिलो धुलोका कारण यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ।...

कालोपत्रे नसकिँदै मध्यपहाडी लोकमार्ग क्षतविक्षत

बागलुङ : कालोपत्रे नसकिँदै मध्यपहाडी लोकमार्ग अन्तरगतको घोडाबाँधे–गलकोट खण्ड क्षतविक्षत बनेको छ। यो सडक खण्डसँगै बागलुङ सदरमुकामदेखि काठेखोला, बडिगाड, ढोरपाटन हुँदै निसीखोलासम्म पर्ने मध्यपहाडी लोकमार्गको अधिकांश भाग क्षतविक्षत बनेको हो।ठेकेदार कम्पनीले कमसल सामग्रीको प्रयोग र बाढी, पहिरोको कारण सडकको बीच भागमा ठूला खाल्डाखुल्डी परेका छन् भने भलले सडक चिरिएर दुर्घटनाको जोखिम बढाएको छ।बागलुङ सदरमुकामदेखि बिहुँसम्मको खण्ड कालोपत्रे गर्न बाँकी रहेपनि बिहुँ हुँदै गलकोट–बडिगाड–

कालोपत्रे उक्किँदा खोटाङको जयराम–हलेसी सडक जीर्ण, मर्मतमा गएन ध्यान

खोटाङ- कालोपत्रे उक्किँदा खोटाङको जयराम–हलेसी सडक खण्ड जीर्ण बनेको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा ०६७ सालमा गरिएको ओटासिल पिच उक्किदा जयराम–हलेसी (३० किलोमिटर) सडक जीर्ण बनेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत जयराम–हलेसीको च्यास्मिटार, दुर्छिम र हलेसी आसपासमा कालोपत्रे उक्किदा खाल्डाखुल्डी बनेको छ । ३–४ वर्षमै कालोपत्रे उक्किन थालेपछि धार्मिक स्थल हलेसी मन्दिर […]

खत्रीले मर्मत गरिदिए तम्घास बजारको सडक

२२ असोज, गुल्मी । गुल्मीका एक निर्माण व्यवसायीले आफ्नै लगानीमा सदरमुकाम तम्घासको सडक मर्मत गरिदिएका छन् । निर्माण व्यवसायी चुरा बहादुर खत्रीले व्यक्तिगत लगानीमा तम्घासको पुतली बजारको सडक मर्मत गरिदिएका हुन् । सडकमा खाल्डाखुल्डी परेर दुर्घटनाको जोखिम बढेकाले आफूले सक्दो मर्मत गरेको निर्माण व्यवसायी खत्रीले बताए । खाल्डाखुल्डी परेको क्षेत्रमा कालोपत्रे गरेर मर्मत गरिएपछि बजारवासी […]

सिद्धिचरण राजमार्गको कटारी–घुर्मी खण्डमा सधैं सास्ती

युगकवि सिद्धिचरण श्रेष्ठको नाममा नामाकरण गरिएको उदयपुरको कटारीदेखि ओखलढुंगा सदरमुकामसम्मको सिद्धिचरण राजमार्गको कटारी–घुर्मी खण्ड ट्रयाक खुलेको २० वर्ष बितिसक्दा पनि जस्ताको तस्तै छ । घुर्मीदेखि ओखलढुंगासम्मको सडक कालोपत्रे भइसके पनि ४६ किलोमिटर लामो यो खण्डमा भने सर्वसाधारणले यात्रा गर्दा सधंै सास्ती खेप्नु परेको छ ।साँघुरो र कच्ची सडकमा हिलो, धुँवा, धुलो र खाल्डाखुल्डी हुँदा यात्रुले […]

भक्तपुरको च्याम्हासिंह-नाला सडकको कालोपत्रे तीन दिनमै उप्कियो

भक्तपुर : अरनिको राजमार्गअन्तर्गत भक्तपुर-बनेपा खण्डको बैकल्पिक सडकका रुपमा रहेको च्याम्हासिंह–ताथली–नाला सडकमा गरिएको कालोपत्रे तीन दिनमै उप्किएको छ।खाल्डाखुल्डी परेर जीर्ण बनेपछि डिभिजन सडक कार्यालय भक्तपुरले सडक मर्मत गरिरहेको छ। मर्मतका लागि ब्राइट तेज स्लेट जेभीले करिब तीन करोड रुपैयाँमा ठेक्का पाएको छ। ठेकेदार र सडक विभागबाट खटिएका इञ्जिनियरको लापरवाहीले गुणस्तरहीन काम भएको स्थानीयको आरोप छ।स्थानीयका अनुसार केही महिनाअघि चिसो मौसमका कारण सडकको स्तरोन्नतिको काम रोकिएको थियो। गर्

ढोलाहिटी- चापागाउँ सडकका खाल्डाखुल्डी पुर्ने सहमति, कालोपत्रे अझै अन्योल

काठमाडौं । ढोलाहिटी-चापागाउँ सडकमा भएका खाल्डाखुल्डी पुर्ने सहमति भएको छ । सडक विभागमा बिहीबार सडक विस्तार