म्यान्मारमा ४ जना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड
म्यान्मारको सैनिक सरकारले ४ जना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड दिएको छ । १९८८ पछि म्यान्मारमा पहिलो पटक मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो । तर उनीहरुलाई कहाँ र कहिले मृत्युदण्ड दिएको हो त्यस विषयमा आधिकारिक रूपमा जानकारी गराइएको छैन ।
म्यानमारका लोकतान्त्रिक अभियन्ताहरुलाई सैनिक सरकारले मृत्युदण्ड दिएको विरोधमा नेपालमा धर्नासहित विरोध गरिएको छ । नेपाल मानव अधिकार संगठनले यू एन हाउस अगाडि आज धर्ना दिएको हो । म्यानमारको सैनिक सरकारले ४ जना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड दिएको थियो । १९८८ पछि म्यानमारमा पहिलो पटक मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो । तर उनीहरुलाई कहाँ र कहिले मृत्युदण्ड दिएको हो त्यस विषयमा आधिकारिक रूपमा जानकारी गराइएको छैन । मृत्युदण्ड दिएकोमा पूर्व सांसद फो जिया था, लेखक तथा कार्यकर्ता क
काठमाडौ । म्यानमारको सैनिक सरकारले प्रजातन्त्र समर्थक ४ जना अभियन्तालाई मृत्युदण्डकाे सजाय दिएको छ । आतंककारी गतिविधिमा संलग्न रहेको बहानामा उनीहरुलाई मृत्युदण्ड दिइएको हो । तर विश्वभरका अधिकारकर्मीहरुले भने सैनिक सरकारको विरोध गरेर प्रजातन्त्रको पक्षमा आवाज उठाउको कारण उनीहरुलाई मृत्युदण्डकाे सजाय दिईएको भन्दै खेद प्रकट गरेका छन् । म्यानमारमा दशकौंपछि पहिलो पटक मृत्युदण्डको सजाय कार्यान्वयन […]
निर्वाचित सरकारलाई अपदस्थ गरी डेढ वर्षअघि शासनसत्ता हातमा लिएको म्यान्मारको सैनिक सरकार झन् त्रूर बन्दै गएको छ । सैन्य ‘कु’ यता गरिएको विरोध प्रदर्शनमा सहभागी सयौंको ज्यान लिएको सैनिक सरकारले पूर्वसांसदसहित ४ जना लोकतन्त्रवादी नेतालाई सोमबार मृत्युदण्ड दिएको छ । म्यान्मारमा करिब तीन दशकपछिको यो पहिलो मृत्युदण्ड भएको बताइएको छ ।
म्यानमारको सैनिक सरकारले ४ जना प्रजातन्त्रवादी अभियान्तालाई मृत्युदण्ड दिएको छ । सन् १९८८ पछि म्यानमारमा पहिलो पटक मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो । तर उनीहरुलाई कहाँ र कहिले मृत्युदण्ड दिएको हो भनेर आधिकारिक रूपमा खुलाइएको छैन ।
आतङ्कवादी गतिविधिमा संलग्न रहेको आरोपमा पूर्व सांसद फ्यो जेया था, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला म्यो आङ्ग र आङ्ग थुरा जालाई मृत्युदण्ड दिइएको सरकारी समाचार संस्था ग्लोबल न्युज लाइट अफ म्यानमारले जनाएको छ। संयुक्त राष्ट्र सङ्घका अनुसार सन् १९८८ पछि म्यानमारमा पहिलो पटक मृत्युदण्ड दिइएको हो ...
काठमाडौं । म्यानमारको सैन्य सरकारले ४ जना लोकतान्त्रिक अभियन्ताहरुलाई मृत्युदण्डको सजाय सुनाएको छ । सजाय पाउनेमा पूर्व विधायक फायो जियो थ, लेखक तथा अभियन्ता जिम्मी को, हला मायो आंग र आंग थुरा ज रहेका छन् । उनीहरूलाई आतंकवादी काम गरेको आरोपमा मृत्युदण्ड तोकिएको हो । उनीहरू विरुद्ध गत जुनमा नै मृत्युदण्डको घोषणा गरिएको थियो यद्यपि अन्तर्राष्ट्रिय […]