म्यानमारको सैन्य सरकारले ४ अभियन्ताहरूलाई मृत्युदण्डको सजाय सुनायो

काठमाडौं । म्यानमारको सैन्य सरकारले ४ जना लोकतान्त्रिक अभियन्ताहरुलाई मृत्युदण्डको सजाय सुनाएको छ । सजाय पाउनेमा पूर्व विधायक फायो जियो थ, लेखक तथा अभियन्ता जिम्मी को, हला मायो आंग र आंग थुरा ज रहेका छन् । उनीहरूलाई आतंकवादी काम गरेको आरोपमा मृत्युदण्ड तोकिएको हो । उनीहरू विरुद्ध गत जुनमा नै मृत्युदण्डको घोषणा गरिएको थियो यद्यपि अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

कतारमा मृत्युदण्डको सजाय पाएका आठ भारतीय पूर्वनौसैनिकलाई आममाफी

कतारमा मृत्युदण्डको सजाय पाएका आठ पूर्वभारतीय नौसैनिकलाई त्यहाँका अमिरले आममाफी दिएपछि रिहा भएका छन् । १८ महिनादेखि कतारको कारागारमा रहेका ती नौसैनिकको रिहाइको भारतले स्वागत गरेको छ । भारतको परराष्ट्र मन्त्रालयले सोमबार...

इरानमा प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय

एजेन्सी । इरानमा चकिंदै गएको प्रदर्शनकाबीच एक प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सोही क्रममा पक्राउ परेका समन सेइदीलाई मृत्युदण्डको सजाय सुनाइएको हो । उनीमाथि सरकारी भवनमा आगजनी, शान्ति भंग, हत्या, राष्ट्रिय सुरक्षा विरुद्धको अपराध र बन्दुक प्रयोग गरेको अभियोग लगाइएको छ । इरानको एक अदालतले तेहरानमा २२ वर्षीया महसा अमिनीको मृत्युपछि भएको प्रदर्शनसँग सम्बन्धित […]

दुई बेलायती र एक मोरक्कनलाई युक्रेनको पृथकतावादी अदालतद्वारा मृत्युदण्डको सजाय

काठमाडौं– पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादी सत्ता चलाइरहेको स्वघोषित ‘डोनेत्स्क जनगणतन्त्र’ को एउटा अदालतले दुई बेलायती र एक मोरक्कन नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ । जन युक्रेनको समर्थनमा रुसी फौजविरुद्ध लड्ने दुई बेलायती र एक मोरक्कन नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको रुसी समाचार संस्थाहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मृत्युदण्ड पाउनेमा बेलायती नागरिकहरु […]

इण्डोनेशियाका बलात्कारी शिक्षकलाई मृत्युदण्डको सजाय

काठमाडौं- इण्डोनेशियाका बलात्कारी शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । इण्डोनेशियाको वेष्ट जाभा प्रान्तको वाङडुङ शहरमा रहेको उच्च अदालतले बलात्कारको आरोपमा दोषी ठहर गर्दै इस्लामिक विद्यालयको शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको हो । शिक्षक हेरी विरावनले १३ छात्राको बलात्कार गरेको अदालतको ठहर छ । सन् २०१६ र २०२१ को बीचमा हेरिले १२ देखि १६ वर्षीया १३ छात्रालाई […]

इन्डोनेशिया विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय

इन्डोनेशियामा विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय तोकिएको छ ।सोमबार इन्डोनेशियाली अदालतले इस्लामिक स्कूलका एक शिक्षकलाई १२ जना छात्रामाथि बलात्कार गरेको भन्दै मृत्युदण्डको सजाय दिएको छ । यसअघि उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।हेरी विरावनको यो मुद्दाले पूरा इन्डोनेशियालाई त्रस्त बनाएको थियो । देशको धार्मिक बोर्डिङ स्कूलमा बालिकालाई यौन हिंसाबाट जोगाउनका लागि बलियो कानुन आवश्यक भएको कुरामा धेरैले जोड दिएका थिए ।फेब्रुअरीमा बान्डुङ सहरको अदालतले उनलाई जन्मकैदको सजाय

इण्डाेनेसियामा छात्रालाई बलात्कार गर्ने एक शिक्षकलाई मृत्युदण्डको सजाय

इण्डाेनेसियामा १३ जना छात्रालाई बलात्कार गर्ने एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका १३ जना छात्रालाई बलात्कार गरेको ठहर गर्दै अदालतले मृत्युदण्डको सजाय सुनाएको सीएनएनले जनाएको छ । बलात्कारमा दोषी ठहर भएका व्यक्ति एउटा मुस्लिम विद्यालयका शिक्षक हुन् । इण्डाेनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीले मृत्युदण्डको सजायको समर्थन गरेका छन् । एक जना शिक्षकले धेरै छात्राहरुको बलात्कार गरेको आरोप पुष्टि भएसँगै इण्डाेनेसियाका धार्मिक विद्यालयहरुमा ...

भारतमा ५६ जनाको मृत्यु भएको विस्फोटका ३८ दोषीलाई मृत्युदण्डको सजाय

विष्फोट गराएको आरोपमा करिब ८० आरोपितमाथि मुद्दा चलाइएकोमा ३८ जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

श्रीलंकाका जेल प्रमुखलाई मृत्युदण्डको सजाय

एजेन्सी, ३० पुस। एक श्रीलंकन जेल प्रमुखलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। कारागारमा २७ कैदीको ज्यान जानेगरी घटना घटाएको भन्दै कारागार आयुक्त एमिल लमहेवाजलाई श्रीलंकाको कोलम्बो उच्चले मृत्युदण्डको सजाय सुनाएको हो। २७ कैदीको ज्यान लिएको आरोप लागेका कारागार आयुक्त लमहेवाज र प्रहरी कमान्डर मोजेज रंगाजिवामाथि कोलम्बो उच्च अदालतमा मुद्दा चलिरहेको थियो। सो नरसंहारको आरोप […]

म्यानमारमा सेनाद्वारा १९ जनालाई मृत्युदण्डको सजाय !

काठमाण्डाै - म्यानमारमा 'कू' गरेर सत्ता कब्जा गरेको सैन्य सरकारले १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।सेनाका क्याप्टेनको सहयोगीलाई हत्या गरेको आरोपमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको समाचारसंस्था सीएनएनले जनाएको छ ।गएको मार्च २७ मा याङ्गोनको ओकालापा जिल्लामा सेनाका क्याप्टेनका सहयोगीको हत्या भएको र त्यही घटनामा संलग्नलाई मृत्युदण्डको सजाय सुनाएको सेनाको स्वामित्वमा रहेको म्याबाडी टेलिभिजनलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।गएको माघ १९ गते भएको सैन्य 'कू' पछि सैन्य सरकारले पहिलोपटक मृत्युदण्डको सजाय सुना...

सहयोगीको हत्या अभियोगमा म्यानमार सेनाद्वारा १९ जनालाई मृत्युदण्डको सजाय

सैनिक कप्तानका सहयोगीको हत्या अभियोगमा म्यानमारमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ