काठमाडौ । म्यानमारको सैनिक सरकारले प्रजातन्त्र समर्थक ४ जना अभियन्तालाई मृत्युदण्डकाे सजाय दिएको छ । आतंककारी गतिविधिमा संलग्न रहेको बहानामा उनीहरुलाई मृत्युदण्ड दिइएको हो । तर विश्वभरका अधिकारकर्मीहरुले भने सैनिक सरकारको विरोध गरेर प्रजातन्त्रको पक्षमा आवाज उठाउको कारण उनीहरुलाई मृत्युदण्डकाे सजाय दिईएको भन्दै खेद प्रकट गरेका छन् । म्यानमारमा दशकौंपछि पहिलो पटक मृत्युदण्डको सजाय कार्यान्वयन […]