भारतले बिहीबार म्यानमारको सैन्य सरकारले चार जना प्रजातन्त्र समर्थक कार्यकर्तालाई मृत्युदण्ड दिएकोमा गहिरो चिन्ता व्यक्त गरेको छ। देशमा कानूनको शासन र लोकतान्त्रिक प्रक्रियालाई कायम राख्नुपर्ने बताइएको छ। म्यानारमा सेनाले मानवअधिकारमाथि गरेको ज्यादतीको अन्तर्राष्ट्रिय स्तरमा कडा निन्दा र पीडा भएको छ।