एमाले विभाजनको विपक्षमा जनप्रतिनिधि

एमाले विभाजित भएपछि जिल्ला–जिल्लामा कसले आफ्नो पक्षमा धेरै नेता, जनप्रतिनिधि र कार्यकर्ता तान्ने होड चलेको छ । नवगठित नेकपा एकीकृत समाजवादी पार्टीले समानान्तर कमिटीमा रहेका नेता, कार्यकर्तालाई समेट्ने प्रयास गरेको छ ।

सम्बन्धित सामग्री

जनप्रतिनिधि अग्रपङ्क्तिका सिपाइ : ज्ञवाली

चितवन । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले जनप्रतिनिधि आजको अग्रपङ्क्तिका सिपाइ भएको बताएका छन् । एकहत्तरौँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन चितवनले आज यहाँ आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र जनप्रतिनिधिको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले हिजोको लडाइँ लोकतन्त्रका लागि र आजको लडाइँ समृद्धिका लागि रहेको उल्लेख गरे । एमाले चितवनका जनप्रतिनिधि सहभागी उक्त […]

जनप्रतिनिधि अग्रपंक्तिका सिपाही हुन् : प्रदीप ज्ञवाली

चितवन – नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले जनप्रतिनिधि आजको अग्रपङ्क्तिका सिपाही भएको बताएका छन् । एकहत्तरौँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन चितवनले आज यहाँ आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले हिजोको लडाइँ लोकतन्त्रका लागि र आजको लडाइँ समृद्धिका लागि रहेको उल्लेख गरे । एमाले चितवनका जनप्रतिनिधि सहभागी […]

एमालेबाट ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित

काठमाडौं, १५ जेठ : नेकपा (एमाले) का ११ हजार ८८३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगले गत वैशाख ३० गरेको स्थानीय तह निर्वाचनमा उनीहरु निर्वाचित भएका हुन् । नेपाली कांग्रेसपछि स्थानीय तह निर्वाचनमा एमालेबाट दोस्रो ठूलो संख्यामा जनप्रतिनिधि निर्वाचित भएका छन् । आयोगले वैशाख ३० गते एकसाथ सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको […]

‘जनप्रतिनिधि शासक नभएर जनताको सेवक हो’

काठमाडौँ । नेकपा (एमाले)ले जनप्रतिनिधि शासक नभएर जनताको सेवक बन्ने र सामाजिक जागरण र विकासका अभियन्ता हुने सङ्कल्पसहित स्थानीय निर्वाचन, २०७९ लक्षित घोषणापत्र जारी गरेको छ । च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा हिजो (शुक्रबार) सार्वजनिक घोषणापत्रमा एमाले नेतृत्वको पालिका सुशासनको नमुना बन्ने, भ्रष्टाचार नगर्ने र सदाचारको दृष्टान्त बन्ने उल्लेख छ । घोषणापत्रमा गुणस्तरीय शिक्षाका आधारमा […]

पाल्पामा एकजनाबाहेक सबै जनप्रतिनिधि एमालेमै

पाल्पा : पाल्पामा एक जनाबाहेक सबै जनप्रतिनिधि नेकपा एमालेमै रहेका छन्। रम्भा गाउँपालिका–५ ताहुँका वडा सदस्य ईश्वरीप्रसाद श्रेष्ठले नेकपा एमाले छाडेका छन्। उनले जिल्ला निर्वाचन कार्यालय पाल्पामा पुगेर मंगलबार नेकपा एकिकृत (समाजवादी) पार्टीमा सनाखत गरेका हुन्। स्थानीय तहबाट एमाले परित्याग गर्नेमा जिल्लाभर उनी मात्र रहेका छन्।श्रेष्ठको राजनीति नेकपा एमालेबाट सुरु भएको हो। त्यसपछि राप्रपाको कार्यकर्ता भएर काम गरे। २०५४ सालमा नेपाली काँग्रेसमा प्रवेश गरेका थिए। २०७४ सालमा नेकपा एमालेबाट वडा सदस

छत्तीस जनप्रतिनिधि एकिकृत समाजवादीमा

चितवनमा नेकपा एमाले परित्याग गरी ३६ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । एमालेका ३०९ जनप्रतिनिधिमध्ये उनीहरुले एकीकृत समाजवादी रोजेका हुन ।

गण्डकीमा नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने जनप्रतिनिधि न्यून

गण्डकीमा नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने जनप्रतिनिधि न्यूनपोखरा । गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गर्ने जनप्रतिनिधि न्यून देखिएका छन् ।नेकपा एमाले औपचारिक रुपमा विभाजन भएपछि माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादीमा सामेल हुन चाहने एमालेका जनप्रतिनिधिलाई निर्वाचन आयोगले भदौ २२ गते अपराह्न ५ बजेसम्मको समय तोकेको थियो । सो अवधिभित्र गण्डकी प्रदेशका स्थानीय तहका एमाले जनप्रतिनिधिमध्ये न्यूनले मात्र नयाँ पार्टीका पक्षमा सनाखत गराएका हुन् ।त्यसो त,

मन्थलीका मेयर बस्नेतसहित रामेछापका पाँच जनप्रतिनिधि एकीकृत समाजवादीमा

मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतसहित पाँचजना जनप्रतिनिधि एमाले त्यागेर नेकपा एकीकृत समाजवादीमा लागेका छन् । एमाले विभाजित भएसँगै पाँच जनप्रतिनिधिले विधिवत रूपमा एकीकृत समाजवादी रोजेका हुन् ।  एकीकृत समाजवादीमा जानेहरूमा मन्थली...

गुल्मीमा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा गएनन् कुनै जनप्रतिनिधि

गुल्मीमा जनप्रतिनिधिका हिसाबले नेकपा एमाले विभाजनको असर शून्य देखिएको छ ।एमाले विभाजनपछि दल रोज्न पाउने आज अन्तिम दिन भदौ २२ गते कार्यालय समय अवधिभित्र एक जना पनि जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी दल रोज्न नआएको जिल्ला निर्वाचन अधिकारी माया कुँवरले रातोपाटीलाई जानकारी दिइन् ।कुँवरले दिएको विवरण अनुसार गुल्मीका २ नगरपालिका र १०  गाउँपालिका सहित १२ वटा पालिकामध्ये ७ वटा पालिका प्रमुखमा एमालेका जनप्रतिनिधि छन् । यस्तै, १० पालिकामा एमालेका उपप्रमुख छन् ।यस अतिरिक्त वडाध्यक्ष र वडा सदस्यसह

एमाले छाडेर रुपन्देहीका ७ जनप्रतिनिधि गए एकीकृत समाजवादीमा

कुल १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा ७ जना जनप्रतिनिधि मात्रै नेकपा एमाले छोडेर एकीकृत समाजवादी पार्टीमा गएका छन्।