काठमाडौँ । नेकपा (एमाले)ले जनप्रतिनिधि शासक नभएर जनताको सेवक बन्ने र सामाजिक जागरण र विकासका अभियन्ता हुने सङ्कल्पसहित स्थानीय निर्वाचन, २०७९ लक्षित घोषणापत्र जारी गरेको छ । च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा हिजो (शुक्रबार) सार्वजनिक घोषणापत्रमा एमाले नेतृत्वको पालिका सुशासनको नमुना बन्ने, भ्रष्टाचार नगर्ने र सदाचारको दृष्टान्त बन्ने उल्लेख छ । घोषणापत्रमा गुणस्तरीय शिक्षाका आधारमा […]