छत्तीस जनप्रतिनिधि एकिकृत समाजवादीमा

चितवनमा नेकपा एमाले परित्याग गरी ३६ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । एमालेका ३०९ जनप्रतिनिधिमध्ये उनीहरुले एकीकृत समाजवादी रोजेका हुन । 

सम्बन्धित सामग्री

पाल्पामा एकजनाबाहेक सबै जनप्रतिनिधि एमालेमै

पाल्पा : पाल्पामा एक जनाबाहेक सबै जनप्रतिनिधि नेकपा एमालेमै रहेका छन्। रम्भा गाउँपालिका–५ ताहुँका वडा सदस्य ईश्वरीप्रसाद श्रेष्ठले नेकपा एमाले छाडेका छन्। उनले जिल्ला निर्वाचन कार्यालय पाल्पामा पुगेर मंगलबार नेकपा एकिकृत (समाजवादी) पार्टीमा सनाखत गरेका हुन्। स्थानीय तहबाट एमाले परित्याग गर्नेमा जिल्लाभर उनी मात्र रहेका छन्।श्रेष्ठको राजनीति नेकपा एमालेबाट सुरु भएको हो। त्यसपछि राप्रपाको कार्यकर्ता भएर काम गरे। २०५४ सालमा नेपाली काँग्रेसमा प्रवेश गरेका थिए। २०७४ सालमा नेकपा एमालेबाट वडा सदस

दैलेखमा ५७ जनप्रतिनिधि एकिकृत समाजवादीमा

दैलेख, भदौ २३ । दैलेखमा नवगठित नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गर्ने जनप्रतनिधिहरुको संख्या ५७ पुगेको छ । जिल्लाका ११ वटा स्थानीय तहमध्ये सात वटामा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिएँ । गत आइतबारसम्ममा जिल्ला निर्वाचन कार्यालय दैलेखमा ५७ जनाप्रतिनिधिहरुले नेकपा एमाले त्याग गरी समाजवादी पार्टीको पक्षमा सनाखत गरेको जनाइएको छ ।

चितवनमा ३६ जनप्रतिनिधिले एकिकृत समाजवादी रोजे

चितवन, २३ भदौ । जिल्लामा नेकपा (एमाले) परित्याग गरी ३६ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । एमालेका ३०९ जनप्रतिनिधिमध्ये उनीहरुले एकीकृत समाजवादी रोजेका हुन । समाजवादी दल रोजेकामध्ये पाँच जनाले हस्ताक्षर फिर्ताका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार फिर्ता लिएकाको विवरण निर्वाचन […]

चितवनमा एमालेबाट जितेका ११ प्रतिशत जनप्रतिनिधिले मात्र रोजे एकीकृत समाजवादी

चितवन : चितवनमा नेकपा (एमाले)बाट निर्वाचित ११ प्रतिशत जनप्रतिनिधिले मात्रै नेकपा (एकिकृत समाजवादी) रोजेका छन्। एमालेबाट स्थानीय तहमा निर्वाचित ३१७ जनप्रतिनिधिमध्ये ३६ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।नेकपा एमालेबाट निर्वाचितस्थानीय तहका जनप्रतिनिधिले एमालेमै बस्ने कि एकीकृत समाजवादी रोज्ने भनेर सनाखत गर्ने मंगलबार अन्तिम दिन थियो। चितवनका सात स्थानीय तहमा एमालेबाट ३१७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए। जसमध्ये ३६ जनाले माधवकुमार नेपालले नेतृत्वको एकीकृत समाजवादीमा सनाखत गरेका हुन्। सनाख

सुनसरीमा एमालेका छ जनप्रतिनिधिद्धारा नेकपा (एकिकृत समाजवादी) पार्टीमा सनाखत

सुनसरीनमा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका ६ जना जनप्रतिनिधि नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गर्नुभएको छ । सनाखत गर्नेहरुमा बराहक्षेत्र नगरपालिकाको दुई जना वडा सदस्य, इटहरी उपमहानगरपालिकाका एक जना कार्यपालिका सदस्य र एक जना वडा सदस्य, धरान उपमहानगरालिकाका एक जना वडा सदस्य र इनरुवा नगरपालिकाका एक जना वडा सदस्य रहेका छन् । भदौ २० गते चार जना, भदौ २१ गते एक जना र भदौ २२ गते एक जना गरी छ जनाले आफै जिल्ला निर्वाचन कार्यालय सुनसरीमा उपस्थित भएर सनाखत गरेको निर्वाचन अधिकारी कृष्ण पौडेलले जनाकारी दिनुभयो । वहाँले सनाखत गराएर खामबन्दी निर्वाचन आयोगमा विवरण पढाउने बताउनुभयो ।

२ सय ८२ जना जनप्रतिनिधि एमालेमै

नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादी पार्टीलाई कास्की जिल्लाका कुनै पनि जनप्रतिनिधिले साथ नदिने भएका छन्।