मन्थलीका मेयर बस्नेतसहित रामेछापका पाँच जनप्रतिनिधि एकीकृत समाजवादीमा

मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतसहित पाँचजना जनप्रतिनिधि एमाले त्यागेर नेकपा एकीकृत समाजवादीमा लागेका छन् । एमाले विभाजित भएसँगै पाँच जनप्रतिनिधिले विधिवत रूपमा एकीकृत समाजवादी रोजेका हुन् ।  एकीकृत समाजवादीमा जानेहरूमा मन्थली...

सम्बन्धित सामग्री

एमालेबाट निर्वाचित बेदकोट नगरका मेयरसहित २९ प्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश

एमालेबाट निर्वाचित कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दसहित २९ जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादी बेदकोट नगरको भेला तथा पार्टी समायोजन कार्यक्रममा मेयर चन्दसहितका ५ वडाध्यक्ष ५ कार्यपालिका...

बागमती प्रदेशका २ सय ४० जनप्रतिनिधि एकीकृत समाजवादीमा

हेटौंडा : बागमती प्रदेशको उपत्यका बाहेकको स्थानीय तहमा एमालेबाट निर्वाचित २ सय ४० जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।काठमाडौं उपत्यकाका ३ वटा जिल्लाबाहेक १० जिल्लाको स्थानीय तहको २ सय ४० जनप्रतिनिधिले एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका हुन्। स्थानीय तहको निर्वाचनमा एमालेबाट जितेका माधवकुमार नेपाल पक्षका जनप्रतिनिधि विभाजनपछि पनि नेता नेपालकै पक्षमा उभिएका छन्।बागमती प्रदेशको काठमाडौं, भक्तपुर र ललितपुरबाहेक १० जिल्लाका २ सय ४० जनप्रतिनिधिले एमाले

दोलखाका जनप्रतिनिधि एकीकृत समाजवादीमा

नेकपा (एमाले)बाट निर्वाचित भएका दोलखाका सात जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् । पार्टी विभाजन भएसँगै पार्टी रोज्न पाउने व्यवस्थाअनुसार दोलखाका एमालेबाट निर्वाचित ४३९ जनप्रतिनिधिमध्ये सात जनाले एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालय दोलखामा सनाखत गरेका हुन् । एमाले परित्याग गरी एकीकृत समाजवादीमा लाग्नेमा मेलुङ गाउँपालिकाका उपप्रमुख कल्पना भण्डारी, २ का वडाध्यक्ष जीतबहादुर भण्डारी, वडा सदस्य कमल थापा र अर्का एक सदस्य छन् भने शैलुङ गाउँपालिका कार्यापालिक...

गण्डकीमा नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने जनप्रतिनिधि न्यून

गण्डकीमा नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने जनप्रतिनिधि न्यूनपोखरा । गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गर्ने जनप्रतिनिधि न्यून देखिएका छन् ।नेकपा एमाले औपचारिक रुपमा विभाजन भएपछि माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादीमा सामेल हुन चाहने एमालेका जनप्रतिनिधिलाई निर्वाचन आयोगले भदौ २२ गते अपराह्न ५ बजेसम्मको समय तोकेको थियो । सो अवधिभित्र गण्डकी प्रदेशका स्थानीय तहका एमाले जनप्रतिनिधिमध्ये न्यूनले मात्र नयाँ पार्टीका पक्षमा सनाखत गराएका हुन् ।त्यसो त,

सुनसरीमा ६ जनाले गरे एकीकृत समाजवादीमा सनाखत

नेकपा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादीमा सुनसरीमा रहेका जनप्रतिनिधि मध्ये ६ जनाले सनाखत गरेका हुन् ।

गुल्मीमा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा गएनन् कुनै जनप्रतिनिधि

गुल्मीमा जनप्रतिनिधिका हिसाबले नेकपा एमाले विभाजनको असर शून्य देखिएको छ ।एमाले विभाजनपछि दल रोज्न पाउने आज अन्तिम दिन भदौ २२ गते कार्यालय समय अवधिभित्र एक जना पनि जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी दल रोज्न नआएको जिल्ला निर्वाचन अधिकारी माया कुँवरले रातोपाटीलाई जानकारी दिइन् ।कुँवरले दिएको विवरण अनुसार गुल्मीका २ नगरपालिका र १०  गाउँपालिका सहित १२ वटा पालिकामध्ये ७ वटा पालिका प्रमुखमा एमालेका जनप्रतिनिधि छन् । यस्तै, १० पालिकामा एमालेका उपप्रमुख छन् ।यस अतिरिक्त वडाध्यक्ष र वडा सदस्यसह

दाङका २१ जनप्रतिनिधि एकीकृत समाजवादीमा

दाङबाट  २१ जनप्रतिनिधि माधव  नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीमा खुलेका छन्।  स्थानीय  तह उपप्रमुखमा गढवा गाउँपालिका उपाध्यक्ष शान्ति चौधरीले एकीकृत समाजवादी  रोजेकी छिन्।  उनी प्रतिनिधिसभा सदस्य  मेटमणी चौधरीकी दिदी...

एमाले छाडेर रुपन्देहीका ७ जनप्रतिनिधि गए एकीकृत समाजवादीमा

कुल १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा ७ जना जनप्रतिनिधि मात्रै नेकपा एमाले छोडेर एकीकृत समाजवादी पार्टीमा गएका छन्।

२५ जनप्रतिनिधि एकीकृत समाजवादीमा

हेटौंडा, (नेस) । नेकपा एमालेका २५ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । मकवानपुरका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको पार्टी रोजेका हुन् । चुनाव जितेका हेटौंडा उपमहानगर उपमेयर मीना लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टसहित २५ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । हेटौंडा–१३ […]