छेडाचौर बन्यो दुई गाउँपालिकाको विवादित सीमा, सिम्ताको अध्यक्षले राखेको बोर्ड शिवालयको अध्यक्षले फालिदिए :: Pahilopost.com

सुर्खेत: सिम्ता गाउँपालिकाले असार २६ गते सिमाना छेडाचौरमा प्राकृतिक स्रोत साधन देखाउने नक्सा (बोर्ड) राख्यो। बोर्ड राखेकै भोलिपल्ट जाजरकोट शिवालय गाउँपालिका अध्यक्ष सहितको टोलीले उक्त नक्सा सहितको बोर्ड मिल्कायो र आफ्नो गाउँपालिकाको बोर्ड खडा गर्‍यो। त्यसलगत्तै सिम्ता गाउँपालिकाको टोलीले पनि शिवालय गाउँपालिकाको बोर्ड हटाई दिइयो।  यसरी पटक पटक अध्यक्षकै

सम्बन्धित सामग्री

कैलालीमा नागरिक उन्मुक्ति बन्यो पहिलो पार्टी

कैलाली । कैलालीको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन्। जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरीले ७ हजार १ सय ५१ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका परशुराम महताेले ५ हजार २ सय ४२ मत प्राप्त गरेर पराजित हुनुभएकाे हाे । […]

सिन्धुपाल्चोकको इन्द्रावतीमा एमाले विजयी, माओवादी बन्यो तेस्रो

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एमालेका उम्मेदवार अध्यक्षमा विजयी भएका छन् र एमालेका झम्कनाथ नेपाल ७ हजार १२७ मतका साथ विजयी भएका हुन् । सो गाउँपालिकामा काँग्रेस दोस्रो हुँदा माओवादी तेस्रो बन्यो ।यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । एमालेकी उम्मेदवार शोभना तामाङ विजयी भएकी हुन् ।

९९ लाखमा बन्यो गाउँपालिकाको एकतले भवन

सुनसरीको बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, उपाध्यक्ष सङ्गीताकुमारी राय, पालिकाका वडाध्यक्षलगायत जनप्रतिनिधिको उपस्थितिमा सो भवन उद्घाटन गरेका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीका अनुसार रु ९९ लाख ७१ हजार ९०८ लागतमा निर्माण सम्पन्न एकतले सो पक्की भवनमा हलसहित सातवटा कोठा रहेका छन् । नवनिर्मित भवन उत्तरा कन्ट्रक्शन एण्ड सप्लायर्स कटहरी मोरङले निर्माण गरेको होे । भवन उद्घाटन कार्य...

प्रविधिमैत्री बन्यो माईजोगमाई गाउँपालिका

इलाम । इलामको माईजोगमाई गाउँपालिका प्रविधिमैत्री भएको छ । गाउँपालिकाको प्रशासनिक र आर्थिक कारोबार पूर्ण रुपमा प्रविधिमार्फत गरिएसँगै माईजोगमाइ गाउँपालिका प्रविधिमैत्री गाउँपालिका भएको हो । हस्तलिखित र कागजको प्रयोगबाट हुँदै आएका सबैै काम अब इलामको माईजोगमाई गाँउपालिकाले प्रविधि मार्फत सुरु गरेको छ । प्रविधिमार्फत गरिएका काम पारदर्शी हुनुका साथै छिटो छरितो र केही त्रुटि भएको […]

चन्द्रकोटमा बन्यो बहुउद्देश्यीय सभाहल

२९ पुस, गुल्मी । चन्द्रकोट गाउँपालिकाले बहुउद्देश्यीय सभाहलको निर्माण गरेको छ । गाउँपालिकाको केन्द्र शान्तिपुरमा गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले एक समारोहबीच नवनिर्मित सभाहलको उद्घाटन गर्दै सभाहल निर्माणमा सहयोग गर्ने लुम्बिनी प्रदेश सरकार, पालिका परिवार र जग्गादाताहरूलाई धन्यवाद दिए । सभाहल सबैको साझा भएकाले सबै जनता, विभिन्न संघ संस्था तथा राजनीतिक दलले प्रयोग गर्न पाउने अध्यक्ष […]

दुई वर्षमा बन्यो एक सय मिटर सडक

–सन्तोष गौतम म्याग्दी, २० पुस : म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा करिब एक सय मिटर दूरीको सडकको बनाउन दुई वर्ष लागेको छ । धवलागिरिको वडा नं १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडकअन्तर्गत पर्ने महतला भिरमा दुई वर्षको प्रयासपछि सडक बल्ल सडक बनाएको हो । […]

ठेक्का पक्की पुलको, बन्यो बाँसको

बिर्तामोड, पुस १८। झापाको बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाको सीमा क्षेत्रबाट बग्ने बिरिङ खोलाको पुल निर्माण थालिएको ११ वर्षसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयले शुल्क तिरेर बाँसको पुल तर्न बाध्य भएका छन् । पुल नबन्दा राजगढबाट झापा गाउँपालिका जाने र झापा गाउँपालिकाको पन्थापारा हुँदै किनमेलका लागि सीमापारि पुग्ने नागरिकले सास्ती खेप्दै आएका छन् । स्थानीय बाँसको भाटाबाट बनाइएको […]

हुम्लामा पहिलोपटक बन्यो शव जलाउने पक्की घाट

हुम्लामा पहिलोपटक शव जलाउने पक्की घाट बनेको छ। खार्पुनाथ गाउँपालिकाको खार्पुमा कर्णाली नदी र दोजाम कर्णाली मिसिने दोभानमा पहिलोपटक घाट निर्माण गरिएको हो।

हुम्लामा पहिलोपटक बन्यो पक्की घाट

हुम्लामा पहिलोपटक शव जलाउने पक्की घाट बनेको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुमा कर्णाली नदी र दोजाम कर्णाली मिसिने दोभानमा पहिलोपटक घाट निर्माण गरिएको हो । नदीको तीरमा शव जलाउँदा नदीको बहावबाट बच्न र व्यवस्थित शव जलाउनका लागि घाट निर्माण गरिएको हो ।कर्णाली नदीको तीरमा शव जलाउने घाट निर्माण भएपछि मलामीलाई सहज भएको सिमकोट गाउँपालिका–५ का पुसे रोकायाले बताउनुभयो । ठेहे, सिमकोटलगायत गाउँबाट शव बोकेर घाटसम्म पुग्न दुई÷तीन घण्टा लाग्ने गरेको भए पनि पानीको बहाव बढ्दा नदी किनारमा जलाउन कठिन

खर्पु दोभानमा बन्यो शव जलाउने घाट

सिमकोट – खार्पुनाथ गाउँपालिकाको खार्पुमा कर्णाली नदी र दोजाम कर्णाली मिसिने दोभानमा पहिलो पटक शव जलाउने घाट निर्माण भएका छन्। नदीको तिरमा लास जलाउने कार्य भइरहेका बेला त्यसलाई नदीको बहाबबाट मलामी बच्न र व्यवस्थित लास जलाउनका लागि घाट निर्माण गरिएको हो। सिमकोट गागँपालिका–६ का लोकेन्द्र रोवतले कर्णाली नदीको तिरमा लास जलाउने घाट निर्माण भएर मलामीलाई […]