सिमकोट – खार्पुनाथ गाउँपालिकाको खार्पुमा कर्णाली नदी र दोजाम कर्णाली मिसिने दोभानमा पहिलो पटक शव जलाउने घाट निर्माण भएका छन्। नदीको तिरमा लास जलाउने कार्य भइरहेका बेला त्यसलाई नदीको बहाबबाट मलामी बच्न र व्यवस्थित लास जलाउनका लागि घाट निर्माण गरिएको हो। सिमकोट गागँपालिका–६ का लोकेन्द्र रोवतले कर्णाली नदीको तिरमा लास जलाउने घाट निर्माण भएर मलामीलाई […]