चन्द्रकोटमा बन्यो बहुउद्देश्यीय सभाहल

२९ पुस, गुल्मी । चन्द्रकोट गाउँपालिकाले बहुउद्देश्यीय सभाहलको निर्माण गरेको छ । गाउँपालिकाको केन्द्र शान्तिपुरमा गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले एक समारोहबीच नवनिर्मित सभाहलको उद्घाटन गर्दै सभाहल निर्माणमा सहयोग गर्ने लुम्बिनी प्रदेश सरकार, पालिका परिवार र जग्गादाताहरूलाई धन्यवाद दिए । सभाहल सबैको साझा भएकाले सबै जनता, विभिन्न संघ संस्था तथा राजनीतिक दलले प्रयोग गर्न पाउने अध्यक्ष […]

सम्बन्धित सामग्री

चन्द्रकोटमा बन्यो बहुउद्देश्यीय सभाहल

गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले बनाएको बहुउद्देश्यीय सभाहल बिहीबार एक कार्यक्रममका बीच उद्घाटन भएको छ । गाउँपालिकाको केन्द्र शान्तिपुरमा पालिकाका अध्यक्ष दोर्ण खत्रीले उद्घाटन गर्नुभएको हो । सभाहलको उद्घाटन गर्दै गर्दै अध्यक्ष खत्रीले सभाहल निर्माणमा सहयोग गर्ने लुम्बिनी प्रदेश सरकार, पालिका परिवार र पालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा जग्गा दाना गर्न दाताहरुलाई धन्यवाद दिनुभएको […]

ताराखोलामा बन्यो सभाहल

सदरमुकाममै बन्न नसकेको बहुउद्देश्यीय सभाहल ताराखोला गाउँपालिकाले एक वर्षमा निर्माण गरेको छ । गण्डकी प्रदेश सरकारको १ करोड ६८ लाख र गाउँपालिकाको १ करोड १२ लाख गरी २ करोड ८१ लाख ३६ हजार रुपैयाँमा सभाहल निर्माण भएको हो । सभाहल ५ सय जना क्षमताको छ । यो जिल्लाकै ठूलो हो ।