काठमाडौँ – सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको सात वर्ष पुरानो अवहेलना मुद्दामा अन्तिम आदेश सुनाउन आलटाल गरेको छ। गत असोज ७ गते सुनुवाइ सकेर दुई महिनाभन्दा बढी समयपछिका लागि सोमबार निर्णय सुनाउने (निसु) मिति तोके पनि निर्णय दिइएन। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले असाजे ७ गते सुनुवाइ सके पनि ‘पर्ख र […]