चुडामणि शर्माको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौं, कात्तिक २१। विशेष अदालतले कर फस्र्योट आयोगमा रहँदा भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेपिरहेका चुडामणि शर्माको मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र यमुना भट्टराईको संयुक्त इजलासले अन्तिम सुनुवाइ थाल्नुअघि आवश्यक मिसिल मगाउने आदेश गरेको हो । विशेषले कर फस्र्योट आयोगको फाइलसहित अन्य मिसिल पेस गर्न सरकारको नाममा आदेश […]