सन्दीपविरुद्धको मुद्दामा ‘बहस नोट’ झिकाउन आदेश

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अदालतले दुवै पक्षसँग बहस नोट माग्ने आदेश दिएको छ।...

सम्बन्धित सामग्री

अफताब आलमविरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं, २८ माघ । रौतहट जिल्ला अदालतले मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश गरेको छ । विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा आज पेशी चढेको उक्त मुद्दामा साक्षी बुझ्ने आदेश भएको हो । जिल्ला अदालतका न्यायधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले गैरीशंकर रामको स्वास्थ्य परीक्षणबारे फरेन्सिक विभागसँग बुझ्ने […]

सन्दीपको मुद्दामा दुई जनालाई बकपत्र गराउन आदेश

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेविरुद्ध नाबालिक बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले दुई जनाको बक पत्र गराउन आदेश हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले आइतबार पीडित किशोरीको मेडिकल गर्ने डाक्टर र अर्का एकजनाको बकपत्र गराउन आदेश दिएका हुन् । सुनुवाइ सुरु हुन लाग्दा पीडित पक्षका कानून व्यवसायीले बकपत्रको काम […]

गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

चुडामणि शर्माको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौं, कात्तिक २१। विशेष अदालतले कर फस्र्योट आयोगमा रहँदा भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेपिरहेका चुडामणि शर्माको मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र यमुना भट्टराईको संयुक्त इजलासले अन्तिम सुनुवाइ थाल्नुअघि आवश्यक मिसिल मगाउने आदेश गरेको हो । विशेषले कर फस्र्योट आयोगको फाइलसहित अन्य मिसिल पेस गर्न सरकारको नाममा आदेश […]

संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

सर्वोच्च अदालतले अध्यादेशमार्फत संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्विकार गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा रहेको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्विकार गर्दै कारण देखाउ आदेश जारी गरेको...

गैरआवासीय नेपाली संघको निर्वाचनको मुद्दामा कारण देखाउ आदेश

उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघको निर्वाचन रोक्न माग गरिएको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश दुर्गाबहादुर विश्‍वकर्माको एकल इजलासले सोमबार कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश...

शोभराजको मुद्दामा कारण देखाऊ आदेश जारी

बिकिनी किलरको रुपमा कुख्याती कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्दामा सर्वाेच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सो आदेश जारी गरेको हो । उमेर हदका कारण कारागारबाट रिहाइ गराइपाउँ भन्दै शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा बिहीबार सिन्हाले प्रधानमन्त्री मन्त्रिपरिषद्को कार्यालय र कारागारको नाममा आदेश जारी गर्दै उमेर पुगिसकेका शोभराजलाई के कारणले रिहा नगरेको भन्दै कारण माग गरेका छन् ।नेपालमा भएको दुई विदेशी नागरिकको हत्यामा संलग्न रह

चार्ल्स शोभराजको मुद्दामा कारण देखाऊ आदेश

सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश जाारी गरेको हो। शोभराजले उमेरका आधारमा कैद छुट...

महाकवि देवकोटाको घरको मुद्दामा विपक्षी झिकाउन आदेश

महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरानो घर भत्काएकोविरुद्धको मुद्दामा सर्वोच्च अदालतले विपक्षी झिकाउन आदेश दिएको छ। अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको रिटमाथि बुधबार न्यायाधीश तेज बहादुर केसीको एकल इजलासले यस्तो आदेश दिएको हो।...

प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेश

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले बुधबार सो आदेश जारी गरेको हो ।इजलासले उक्त विवादमा आगामी असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने तय गरेको छ । […]